मध्यपुर अस्पतालमा एमआरआई सेवा शुरु

भक्तपुर, कार्तिक १ भक्तपुरको मध्यपुर थिमि शंखधरचोकस्थित मध्यपुर अस्पतालले एमआरआई सेवा सञ्चालनमा ल्याएको छ । स्थापनाको १३ औं वार्षिकोत्सवको अवसरमा मध्यपुर अस्पतालले एमआरआई सेवा सञ्चालनमा ल्याएको हो । औपचारिकरुपमा बुधवार शुभारम्भ गरेको एमआरआई सेवा मध्यपुर अस्पतालले केही साता अघिदेखी सञ्चालनमा ल्याएको अस्पताल सञ्चालन समितिका अध्यक्ष विष्णुराज कार्कीले बताउनुभयो । बिरामीको उपचार सेवालाई थप प्रभावकारी र … Continue reading मध्यपुर अस्पतालमा एमआरआई सेवा शुरु