Thursday, July 29, 2021

एक दर्जन संस्थालाई प्रहरी परिसर ललितपुरको सम्मान

ललितपुर, साउन १४ कोरोना भाइरसको महामारी नियन्त्रणमा महत्वपूर्ण योगदान गर्ने दर्जनभन्दा बढी संस्थालाई महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार सम्मान गरेको छ । परिसरको प्रांगणमा भएको कोभिड–१९ पश्चातको शान्ति सुरक्षा सम्बन्धी नागरिक समाजसँगको अन्तरक्रिया कार्यक्रममा उक्त...

चैतसम्म थप ३ करोड मात्रा कोरोना विरुद्धको खोप आउने

भक्तपुर, साउन १२ सरकारले १२ देखी १८ वर्षसम्मका किशोर किशोरीहरुलाई समेत गरी आगामी चैतसम्म ३ करोड मात्रा कोरोना विरुद्धको खोप ल्याउने तयारी गरेको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिको आइतवार बसेको बैठकमा स्वास्थ्य तथा...

आज गुरु पूर्णिमा मनाईंदै

भक्तपुर, साउन ९ आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी...

सूर्यविनायकको जंगलमा मानव कंकाल फेला

भक्तपुर, साउन ८ भक्तपुरको सूर्यविनायक जंगलमा मानव कंकाल फेला परेको छ । सूर्यविनायक नगरपालिका ७ गुण्डुस्थित सूर्यविनायक जंगलमा रहेको काफलको रुखमुनी सो मानव कंकाल फेला परेको हो । घटनास्थलमा प्रहरीले काफलको रुखको कापोमा पहेलो नाम्लो सहित...

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प

भक्तपुर, साउन ८ काठमाण्डौं उपत्यकामा आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ५ मिनेट जाँदा भक्तपुरको सल्लाघारी केन्द्रविन्दू भएर ३ दशमलव ५ म्याग्निच्युटको भूकम्प गएको हो ।

कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने – स्वास्थ्य मन्त्रालय

भक्तपुर, साउन ७ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड १९) को तेस्रो लहरको जोखिम बढेको चेतावनी दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज (बिहिवार) प्रेस विज्ञप्ती जारी गर्दै अस्पतालहरुलाई तयारी अवस्थामा...

इनरह्वील क्लवको पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न

भक्तपुर, साउन ४ वरिष्ठ गायिका तारा थापालाई अन्तर्राष्ट्रिय सामाजिक महिला संघ इनरह्वील क्लव अफ मध्यपुरले सोमवार विशेष सम्मान गरेको छ । क्लवको छैटौं पदस्थापना समारोहमा गायिका थापालाई क्लव ३५० डिस्ट्रिक प्रमुख ज्ञानु श्रेष्ठले सम्मान गरेको...

मानवअधिकार हनन र अपराधका घटना हुन नदिन एकिकृत कार्ययोजना बनाउनुपर्नेमा जोड

भक्तपुर असार ३१ भक्तपुरमा मानवअधिकार हनन र अपराधका घटना हुन नदिन एकिकृत कार्ययोजना बनाउनुपर्नेमा जोड दिईएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले बिहिवार आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक समिक्षामा...

अमेरिकी खोप काठमाण्डौं आइपुग्यो

भक्तपुर, असार २८ अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको १५ लाख डोज खोप काठमाण्डौं आई पुगेको छ । अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई अमेरिकी खोप उत्पादक कम्पनीको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप...

सूर्यविनायक नगरपालिकाको पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्नुपर्ने

भक्तपुर, असार २६ सूर्यविनायक नगरपालिकामा प्रचुर सम्भावना बोकेको धार्मिक पर्यटन र पर्यापर्यटनको प्रवर्धन गर्नुपर्नेमा जोड दिईएको छ । त्यस्तै पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्न सके स्थानीय स्तरमा रोजगारीका अवसर सृजना हुने, स्थानीय उत्पादनको बजार बिस्तार हुने...

MOST POPULAR