Wednesday, December 25, 2024

सहकारी ठगका मतियारलाई बिपीको नाम लिने अधिकार छैन – कांग्रेस सांसद रमा कोइराला

0
भक्तपुर, जेठ १४ नेपाली कांग्रेस सांसद रमा कोइराला पौड्यालले ‘सहकारी ठगका मतियारलाई बिपीको नाम लिने अधिकार’ नभएको बताउनुभको छ । प्रतिनिधि सभाको आइतवारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले राखेका भनाइप्रति...

सभामुख सहकारी ठगीको मतियार बन्यो–सांसद थापा

0
भक्तपुर, जेठ १३ नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाले सभामुख देवराज घिमिरेलाई सहकारी गठीका मतियार भएको आरोप लागउनुभएको छ । सहकारी ठगी प्रकरणमा कांग्रेसले आइतवार काठमाण्डौंको प्रदर्शनी...

सहकारी र गिरिबन्धु काण्डलाई छायाँमा पार्न मिडिया आतंक – सांसद थापा

0
भक्तपुर, जेठ १० नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाले सहकारी वचत अपचलन र गिरीबन्धु टि स्टेट काण्डलाई छायाँमा पार्न गृहमन्त्रीले मिडिया आतंक मच्याएको आरोप लगाउनुभएको छ । रफत सञ्चार क्लवमा बिहिवार आयोजित...

गृहमन्त्रीको राजीनामा माग्दै नेविसंघद्धारा मसाल जुलुश प्रदर्शन

0
भक्तपुर, जेठ ९ नेपाल विद्यार्थी संघ भक्तपुरले बुधवार साँझ थिमिमा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै मसाल जुलुश प्रदर्शन गरेको छ । नेविसंघले सहकारीको वचत अपचलन गृहमन्त्री लामिछाने संलग्न भएको आरोप लगाउँदैं उहाँको राजीनामा माग्र्दै मसाल...

नेकपा एमाले जिल्ला अध्यक्षमा पुनः देउजा निर्वाचित (मत परिणामसहित)

0
भक्तपुर, जेठ ६ नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्षमा पुनः वचन देउजा निर्वाचित भएका छन । एमालेको ९ औं जिल्ला अधिवेशन अन्तर्गत शनिवार सम्पन्न निर्वाचनमा अध्यक्षका अर्को उम्मेदवार मोहनवीर श्रेष्ठलाई पराजित गर्दै देउजा अध्यक्षमा निर्वाचित हुनुभएको...

नेकपा एमाले भक्तपुरको ९ औं जिल्ला अधिवेशन बिहिवारदेखी शुरु हुने

0
भक्तपुर, जेठ २ नेकपा (एमाले) भक्तपुरको ९ औं अधिवेशन बिहिवारदेखी शुरु हुनेभएको छ । दुई दिने अधिवेशनले नेकपा एमाले भक्तपुरको नयाँ नेतृत्व चयन समेत गर्ने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । अधिवेशनमा पार्टीको विधान अनुसार...

नेविसंघले बुझाए सरकारलाई ६ बुँदें ज्ञापनपत्र

0
भक्तपुर, जेठ १ नेपाल विद्यार्थी संघ भक्तपुरले मंगलवार जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नेविसंघले प्रमुख जिल्ला अधिकारीलाई ६ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो । नेविसंघले सहकारी वचतकर्ताहरुको वचत फिर्ता गराउन, सहकारीको समस्यालाई...

पारदर्शीता र सुशासन एकअर्काको पुरक ः राष्ट्रपति पौडेल

0
भक्तपुर, बैशाख २७ राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शीता र सुशासन एक अर्काका पुरक भएको बताउनुभएको छ । उहाँले न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहनुभएका लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार रहेको धारणा समेत व्यक्त गर्नुभयो । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान)...

संघीय व्यवस्थाको बारेमा जनताले प्रश्न गर्न थालेका छन – नेता सिंह

0
भक्तपुर, बैशाख १२ नेपाली कांग्रेसका पूर्व उपसभापति एवम् सांसद प्रकाशमान सिंहले लोकतन्त्र, संघीय व्यवस्था र प्राप्त राजनैतिक उपलब्धीको विषयमा जनताहरुले प्रश्न गर्न थालेको बताउनुभएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका अमर नक्षत्र एवम् नेपाली कांग्रेसका अग्रपंक्तिका...

नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ को कार्यालय कमलविनायक दोपाटीसगैं सर्यो

0
भक्तपुर, बैशाख ११ नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ र प्रदेश समिति १ (क)को पार्टी कार्यालय कमलविनायक दोपाटीसगंै सरेको छ । यसअघि इटापाको जय नेपाल चोकमा रहेको कार्यालय सोमवारदेखी कमलविनायक सरेको हो । कार्यालय स्थानान्तरणपछि आयोजित...

MOST POPULAR