महिला क्रिकेट टोलीले थाई र डच टोलीसँग त्रिकोणात्मक टि–२० खेल्ने
भक्तपुर, पुस २८
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले त्रिकोणात्मक अन्तराष्ट्रिय टि–२० प्रतियोगिता खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार विज्ञप्ति जारी गर्दै नेपाली महिला क्रिकेट टोलीले थाइल्याण्ड र नेदरल्याण्ड्स (डच) टोलीसँग त्रिकोणात्मक...
आहा रारा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित
भक्तपुर, पुस २८
सहारा क्लवको आयोजनामा माघ २२ गते शुरु हुने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ ।
आहा रारामा यस पटक सहभागी हुनेमा टोलीमा साविक विजेता त्रिभुवन आर्मी फुटबल...
पुष्पसदन अन्तराष्ट्रिय विद्यालय चेस च्याम्पियन शुरु
भक्तपुर, पुस २८
पुष्पसदन अन्तराष्ट्रिय विद्यालय चेस च्याम्पियन शनिवारबाट किर्तिपुरस्थित पुष्पसदन आवासीय माध्यामिक विद्यालयमा शुरु भएको छ । पुष्पसदन आमाविले आयोजना गरेको खुल्ला विद्यालय स्तरीय च्याम्पियनसिपमा यु–११, यु–१३ र यु–१५ छात्र छात्राले प्रतिष्पर्धा गरिरहेका छन...
माघ १ गते भक्तपुरमा सम्यक महादान पर्व मनाईने
भक्तपुर, पुस २७
माघे संक्रान्तिको अवसरमा मंगलवार भक्तपुरका बौद्ध धर्मावलम्बीहरुले सम्यक महादान पर्व मनाउने भएका छन । सम्यक महादान व्यवस्थापन सहयोग समितिले शनिवार पत्रकार सम्मेलन गर्दै प्रत्येक वर्ष झैं यसवर्ष पनि माघ १ गते सम्यक...
चाँगुनारायण नपामा ६ महिनामा १३ करोड राजश्व संकलन, बजेट खर्च १६ प्रतिशत मात्र
भक्तपुर, पुस २६
चाँगुनारायण नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १३ करोड राजश्व संकलन गरेको छ । चाँगुनारायण नगरपालिकाको शुक्रवार सम्पन्न नगरसभाको १६ औं अधिवेशनमा अर्धवार्षिक प्रगती विवरण प्रस्तुत गर्दै नगर उपप्रमुख रमेश बुढाथोकीले...
भक्तपुर घरेलु तथा साना उद्योग संघमा श्यामसुन्दर र महिला समितिमा कमलधरी निर्वाचित
भक्तपुर, पुस २६
भक्तपुर घरेलु तथा साना उद्योग संघको अध्यक्षमा श्यामसुन्दर श्रेष्ठ (रोविन) सर्वसम्मत निर्वाचित हुनुभएको छ । संघको शुक्रवार सम्पन्न १७ औं अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो ।
अधिवेशनले संघको उपाध्यक्षमा हरिगोपाल त्वायना,...
निर्माण कम्पनी आफैंले रद्द गरे भक्तपुर–नगरकोट सडक परियोजना सम्झौता
भक्तपुर, पुस २६
भक्तपुरको कमलविनायक–नगरकोट सडक सुधार एवम् बिस्तारको जिम्मा पाएको नेपाली निर्माण कम्पनी सैलुङ्ग कन्सट्रक्सन (एससीसीपीएल) र भारतीय निर्माण कम्पनी एआईपिएलले बिहिवार प्रेस विज्ञप्ती जारी गर्दै उक्त सडक निर्माणको सम्झौता रद्द गरेको घोषणा गरेको...
नकारात्मक दृष्टिकोणबाट मात्र समाचार नदिन सांसद थापाको सुझाव
भक्तपुर, पुस २४
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नकारात्मक दृष्टिकोणबाट मात्र समाचार नदिन पत्रकारहरुलाई सुझाव दिनुभएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २८ औं स्थापना दिवसका अवसरमा मंगलवार...
मानव अधिकार एलाइन्स भक्तपुरको अध्यक्षमा पुरुषोत्तम चयन
भक्तपुर, पुस २४
राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानव अधिकार एलाइन्स) नेपाल भक्तपुर शाखाको अध्यक्षमा पुरुषोत्तम श्रेष्ठ चयन हुनुभएको छ । शाखाको मंगलवार थिमिमा सम्पन्न छैटौ अधिवेशनले श्रेष्ठलाई सर्वसम्मतरुपमा अध्यक्ष चयन गरेको हो...
पूर्वप्रहरी नै सीआईबी बनेर भक्तपुरको सानो थिमिबाट फिल्मी शैलीमा दिउँसै आधा किलो सुन लुटपाट
भक्तपुर, पुस २४
नक्कली सीआईबी बनेर भक्तपुरको सानो थिमिबाट दिउँसै आधा किलो सुन लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई गत पुस १९ गते पक्राउ गरेको छ । लुटपाटका योजनाकार दुई जना भने अझै फरार छन...