भक्तपुर नगरपालिकाको बजेट २ अर्ब ६६ करोड
भक्तपुर, असार ११
आगामी आर्थिक वर्षका लागि भक्तपुर नगरपालिकाले २ अर्ब ६६ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा...
मध्यपुर थिमि नगरपालिकाको आ.व.२०८१/०८२ का लागि ३ अर्ब २२ करोड रुपैयाँको बजेट सार्वजनिक
भक्तपुर, असार ११
मध्यपुर थिमि नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ३ अर्ब २२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको सोमवार बसेको नगरसभाको...
मध्यपुर थिमि नगरपालिकाले स्थानीय पेयपदार्थको प्रवद्र्धन गर्ने (नीति तथा कार्यक्रमको पूर्ण पाठसहित)
भक्तपुर, असार १०
मध्यपुर थिमि नगरपालिकाले स्थानीय उत्पादन खाद्य र पेयपदार्थको प्रवद्र्धन गर्ने नीति लिने भएको छ । मध्यपुर थिमि नगरपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को...
सूर्यविनायकको प्रमुख प्राथमिकतामा कृषि
भक्तपुर, असार ९
सूर्यविनायक नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेको छ । नगर प्रमुख बासुदेव थापाले आगामी आर्थिक वर्ष २०८१÷८२...
भक्तपुर नगरपालिकाको १६ औं नगरसभा शुरु
भक्तपुर, असार ८
भक्तपुर नगरपालिकाको १६ औं नगरसभा बैठक शुक्रवार शुरु भएको छ । बैठकको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य एवम् नेपाल मजदुर किसान पार्टीका...
सुमोको ठक्करले पैदलयात्रीको मृत्यु
भक्तपुर, असार ८
भक्तपुर नगरपालिका–१ घलातेमा शनिबार सुमो गाडीको ठक्करले एक पैदलयात्रीको मृत्यु भएको छ । सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा १३ च २२६५ नंको...
पत्रकार महासंघको चुनाव असार २२ गते
भक्तपुर, असार ८
नेपाल पत्रकार महासंघको चुनाव यही असार २२ गतेका लागि घोषणा गरेको छ । यसअघि गत बैशाख २१ र २२ गते काठमाण्डौंमा सम्पन्न...
स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशतसम्म छुट
भक्तपुर, असार ७
स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशत सम्म छुटको घोषणा गरिएको छ । १८५१ मा स्विजरल्याण्डमा जन्मिएको लक्जरी ब्राण्ड बालीको दबारमार्गस्थित सोरुम वाच...
मिडिया काउन्सिल विधेयक पुनर्लेखन गर्नुपर्ने सरोकारवालाहरुको माग
भक्तपुर, असार ६
मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुले ‘मिडिया काउन्सिल’ सम्बन्धी विधेयकका प्रावधानप्रति गम्भीर असहमति जनाएका छन् । नेपाल एफएम नेटवर्कले काठमाडौँमा गरेको मिडिया काउन्सिल...
सूर्यविनायकको नगरप्रमुखलाई कांग्रेसको १४ बुँदें ध्यानाकर्षपत्र
भक्तपुर, असार ४
नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले मंगलवार सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापालाई १४ बुँदें ध्यानाकर्षण पत्र बुझाएको छ । आर्थिक वर्ष २०८१÷०८२ को...