लोहकिल्थलीको दक्षिणकाली मन्दिरको फल्चा पुनःनिर्माण शुरु
भक्तपुर, चैत्र २५
मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोहकिल्थलीस्थित दक्षिणकाली मन्दिरको फल्चा (पाटी) पुनःनिर्माण हुने भएको छ । बागमती प्रदेश सरकारको योजना अनुसार स्थानीय उपभोक्ताहरुले सो मन्दिरको फल्चा पुनःनिर्माण हुन लागेको हो ।
फल्चा निर्माणको...
मदरल्याण्ड स्कुलका विद्यार्थीहरुको प्रतिभा प्रस्तुतीकरण र उत्कृष्ट सम्मानीत
भक्तपुर, चैत्र २४
भक्तपुरको सूर्यविनायक नगरपालिका ९ भाटेढिकुरस्थित मदरल्याण्ड ईङ्गलिस बोर्डिङ स्कुलले शनिवार विद्यार्थीहरुको प्रतिभा प्रस्तुतीकरण र उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ । स्कुलको २० औं वार्षिकोत्सवको अवसरमा स्कुलको विभिन्न क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थी र...
बागमती प्रदेश स्तरिय धिमे बाजा प्रतियोगितामा लुँनिभाः धिमे खल प्रथम
भक्तपुर, चैत्र २४
प्रथम बागमती प्रदेश स्तरिय धिमे बाजा प्रतियोगितामा भक्तपुरको सूर्यविनायक नगरपालिका १ सिरुटारस्थित लुँनिभाः धिमे खल प्रथम भएको छ । केन्द्रीय मानन्धर संघले काठमाण्डौं महानगरपालिकाको सहकार्यमा भक्तपुरको दत्तात्रयमा शनिवार आयोजित प्रतियोगितामा लुँनिभाः प्रथम...
प्रथम नेपाली कांग्रेस जिल्ला सभापति कप फुटसल बि टु प्रथम
भक्तपुर, चैत्र २३
प्रथम नेपाली कांग्रेस जिल्ला सभापति कप फुटसल प्रतियोगिता २०८० को उपाधि बि टु क्लेले जितेको छ । चाँगुनारायण नगरपालिका २ दुवाकोटस्थित रिक्रियस्नल खेल मैदानमा शुक्रवार सम्पन्न फाइनलमा बि टुले विवाईसी क्लवलाई ४–०...
खेललाई व्यवसायिक बनाउनुपर्छ – मन्त्री श्रेष्ठ
भक्तपुर, चैत्र २३
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेललाई व्यवसायिक बनाउनु पर्नेमा सरकारले जोड दिइरहेको बताउनुभएको छ । अन्तराष्ट्रिय व्याडमिन्टन विकास केन्द्रले आयोजित भक्तपुर जिल्ला व्यापी अन्तर वडा कप व्याडमिन्टन प्रतियोगिताको शुक्रवार मध्यपुर थिमिको...
आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु
भक्तपुर, चैत्र २२
आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव आज (बिहिवार)देखी सुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको सो महोत्सव सल्लाघारीमा सुरु भएको हो । महोत्सव...
मध्यपुर थिमिका आकाशे पुलमा सँस्कृति झल्कने भित्ते चित्रकला
भक्तपुर, चैत्र २१
अरनिको राजमार्ग अन्तर्गत मध्यपुर थिमि नगरपालिकाभित्र रहेको आकाशे पुलका भित्ताहरु रंगीन र कलात्मक बनेको छ । मध्यपुर थिमि नगरपालिकाले नगरको कला सँस्कृति झल्कने गरी भित्ते चित्रकलाले रंगाएपछि आकाशे पुलका भित्ताहरु रंगीन र...
चाँगुनारायणमा सञ्चालित सहारा परियोजनाकाबारेमा अभिमुखीकरण
भक्तपुर, चैत्र २१
चाँगुनारायण नगरपालिकामा सञ्चालित स्वस्थ बुढ्यौली (सहारा) परियोजनाका बारेमा बुधवार नगरस्तरिय अभिमुखीकरण गरेको छ । स्विस रेडक्रसको सहयोग र नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाको समन्वयमा नेपाल रेडक्रस सोसाईटीले सञ्चालन गरिरहेको सो परियोजनाको बारेमा...
छालिङ त्रिशुलडाँडाबाट नगद ६ लाखसहित २० जना पक्राउ
भक्तपुर, चैत्र २०
चाँगुनारायण नगरपालिका–५, छालिङ त्रिशुलडाँडामा रेल कुमार तामाङले सञ्चालन गरेको रुद्राक्ष होटलबाट प्रहरीले ६ लाख नगदसहित २० जनालाई सोमवार राती पक्राउ गरेको छ । उनीहरुलाई जुवा तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ...
प्रजिअ श्रेष्ठको पहलपछि प्राधिकरणले पुनः जोड्यो अरनिको राजमार्गको विद्युत
भक्तपुर, चैत्र २०
प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको निरन्तरको प्रयास पछि नेपाल विद्युत प्राधिकरणले अरनिको राजमार्गको विद्युत लाइन काटिएको पाँच घण्टापछि पुनः जोडिएको छ ।
विद्युत प्राधिकरणले मानविय संवेदनालाई समेत बेवास्ता गर्दै अति व्यस्त राजमार्गको...