भेट्टाएको नागरिकता दुरुपयोग गरी ठगी गरेको अभियोगमा ३ जना पक्राउ
भक्तपुर, बैशाख २
भेट्टाएको नागरिकता दुरुपयोग गरी बैंक खाता खोलेर लाखौं ठगी गरेको अभियोगमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले श्रीमान श्रीमतीसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा झापाको अर्जुनधारा–९ कि ३८ वर्षीया...
थिमिको निगु पुखुःमा डुबेर एकको मृत्यु
भक्तपुर, बैशाख २
मध्यपुर थिमि ४ स्थित निगु पुखुः (दुई पोखरी)मा आइतवार डुबेर एक जनाको मृत्यु भएको छ । पोखरीको डिलमा घाम ताप्न बसेका स्थानीय ५० वर्षिय तुईलाल श्रेष्ठ अचानक पुखुःमा खस्न गई डुबेर मृत्यु...
मध्यपुर थिमिमा टोलबस्तीको मौलिक नामको नामपाटी राख्ने कार्य शुरु
भक्तपुर बैशाख १
मध्यपुर थिमि नगरपालिकामा टोलबस्तीको मौलिक नामको नामपाटी राख्ने कार्य शुरु भएको छ । नगरपालिकाले गठन गरेको मौलिक नाम अभिलेखीकरण तथा प्रतिष्ठापन समिति मध्यपुर थिमिको प्रसिद्ध बिस्का जात्रा र नयाँ वर्षको अवसर पारेर...
जनताको कर दुरुपयोग हुने गरी कुनै काम हुँदैन – नगरप्रमुख श्रेष्ठ
भक्तपुर, चैत्र २९
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले जनताको कर दुरुपयोग हुने गरी कुनै काम नहुने प्रतिवद्धता जनाउनुभएको छ । नेपाल रेडक्रस सोसाईटी थिमि उपशाखाले बिहिवार आयोजित क्यालेण्डर विमोचन, प्रमाणपत्र वितरण र शुभकामना आदान...
भारोत्तोलनमा सागरको तीन राष्ट्रिय किर्तिमान
भक्तपुर, चैत्र २९
थाइल्याण्डको फुकेटमा जारी आइ डब्लु एफ वल्र्ड कप २०२४ भारोत्तोलन प्रतियोगितामा नेपालका खेलाडी सागर भण्डारीले नयाँ राष्ट्रिय किर्तिमान राख्न सफल भएका छन् । उनले १०९ केजी भन्दा माथिको तौल समूह अन्तर्गत स्नाचमा...
मानसिक समस्याबारे सुसुचित रहन शिक्षकहरुलाई विज्ञको आव्हान
भक्तपुर, चैत्र २८ ।
समाजमा मानसिक समस्या ब्यापक रुपमा भएको, अधिकांश यसबारे अनभिज्ञ हुँदा धेरै जटिलताहरु भैरहेको र शिक्षकहरु समाज र युगको सम्बाहक हुने भएकाले शिक्षकहरुलाई मानसिक समस्याबारे सचेत, सजग र जागरुक भई भुमिका निभाउन...
नशाको लतदेखि सावधानीबारे विज्ञसँग शिक्षकहरुको अन्तरक्रिया
भक्तपुर, चैत्र २८ ।
समाजमा नै नशालु पदार्थको सेवन र सम्बन्धित बिकृति र बिकारको जरा गहिरो रुपमा गाडिएको हुनाले यसको समस्या भयावह हुने र यसको सामना सबले सचेत सजग र अति गम्भीर भएर गर्न आवश्यक...
बिस्का जात्राको रौनकमा झुम्दै भक्तपुर
लक्ष्मी गारु, भक्तपुर, चैत्र २७
भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (मंगलवार)बाट शुरु हुँदैछ । यस सँगै ९ दिन भक्तपुर बिस्का जात्राको रौनकमा झुम्ने छ ।
नव वर्षको आगमनसँगै आठ रात...
उपत्यका व्यापी धिमे बाजा प्रतियोगितामा सिरुटारको लुँनिभा धिमे खलः प्रथम (फोटो फिचरसहित)
भक्तपुर, चैत्र २६
मध्यपुर थिमि नगरपालिकाको आयोजनामा सोमवार बोडेमा सम्पन्न उपत्यका व्यापी धिमे बाजा प्रतियोगितामा सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटारको लुँनिभा धिमे खलः प्रथम भएको छ ।
लाकुछें धिमे गुठी र खपला धिमे गुठीको सहकार्यमा...
फोटो पत्रकार श्रेष्ठ थिम्रिङ पत्रकारिता पुरस्कारबाट पुरस्कृत
भक्तपुर, चैत्र २५
राष्ट्रिय समाचार समिति (रासस)का फाटो पत्रकार रत्नकृष्ण श्रेष्ठ थिम्रिङ पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । मध्यपुर सञ्चार समाजको पाँचौँ अधिवेशन एवं १२औँ साधारणसभाको अवसरमा शनिवार फाटो पत्रकार श्रेष्ठ पुरस्कृत हुनुभएको हो ।
समाजले...