टेबल टेनिसका स्यान्टु ओलम्पिकमा छनोट
भक्तपुर, जेठ २
टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ मा छनोट भएको छ । टेवल टेनिसको दक्षिण एसियाली छनोट अन्तर्गत बिहिवार सम्पन्न फाइनलमा स्यान्टुले अर्का नेपाली संयोग कपालीलाई ४–३ सेटले पराजित गर्दै ओलम्पिक...
पलिस्थाको उदघोषण तथा क्षमता अभिबृद्धी तालिम सम्पन्न
भक्तपुर, जेठ २
मध्यपुर थिमि नगरपालिका वडा नं. ४ ले वडाबासीलाई उद्घोषण कला तथा क्षमता अभिबृद्धि तालिम प्रदान गरेको छ । स्थानीय पलिस्था पुचः मरुटोलले वडाको लागत सहभागितामा आयोजित तालिममा २३ जना महिला तथा पुरुष...
नेकपा एमाले भक्तपुरको ९ औं जिल्ला अधिवेशन बिहिवारदेखी शुरु हुने
भक्तपुर, जेठ २
नेकपा (एमाले) भक्तपुरको ९ औं अधिवेशन बिहिवारदेखी शुरु हुनेभएको छ । दुई दिने अधिवेशनले नेकपा एमाले भक्तपुरको नयाँ नेतृत्व चयन समेत गर्ने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
अधिवेशनमा पार्टीको विधान अनुसार...
नेविसंघले बुझाए सरकारलाई ६ बुँदें ज्ञापनपत्र
भक्तपुर, जेठ १
नेपाल विद्यार्थी संघ भक्तपुरले मंगलवार जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नेविसंघले प्रमुख जिल्ला अधिकारीलाई ६ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।
नेविसंघले सहकारी वचतकर्ताहरुको वचत फिर्ता गराउन, सहकारीको समस्यालाई...
पत्रकारितामा प्रविधि भन्दा कन्टेन्ट महत्वपूर्ण
ललिता साह, भक्तपुर, जेठ १
पत्रकारिता क्षेत्रका विज्ञहरुले पत्रकारितामा प्रविधि भन्दा पनि कन्टेन्ट महत्वपूर्ण रहेको बताएका छन । उनीहरुले पत्रकारितामा गल्ती भए सच्याउने तत्परता देखाउनुपर्नेमा समेत जोड दिएका छन ।
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको संयोजन...
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति : LIVE
https://www.facebook.com/watch/?v=1431991584343362
भिक्षु प्रज्ञानन्द महास्थविरको १२४ औं जन्म जयन्तीमा विविध कार्यक्रम
सुनीता तुलाधर, ललितपुर, बैशाख २९
नेपालका प्रथम संघनायक दिवंगत भिक्षु प्रज्ञानन्द महास्थविरको १२४ औं जन्म जयन्ती शुक्रवार श्री शाक्यसिंह विहारमा विविध धार्मिक कार्यक्रम आयोजना गरी मनाईएको छ ।
कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्म...
पत्रकार तमखूलाई पितृशोक
भक्तपुर, बैशाख २९
भक्तपुरका पत्रकार राम गोपाल तमखूलाई पितृशोक परेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य, नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुरका अध्यक्ष, न्यूज २४ टेलिभिजनका भक्तपुर संवाददाता एवम् जन्त्रडटकमका सञ्चालक तमखूका...
गोदावरी मेयर कपको सेमिफाइनल जेठ २ गते हुने
भक्तपुर, बैशाख २८
गोदावरी नगरपालिकाको आयोजनामा जारी प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलका दुवै खेल आगामी जेठ २ गते बुधबार हुने भएको छ ।
गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमै दुवै सेमिफाइनल खेल जेठ...
आज अक्षय तृतिया, डोलेश्वरमा चार वटै ढोका खुला
भक्तपुर, बैशाख २८
वैशाख शुक्ल तृतीयाको अवसरमा आज (शुक्रवार) सनातन धर्मावलम्बीहरुले अक्षय तृतिया पर्व मनाउँदैछन । यो दिन पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने विधान छ । ब्रह्मा–विष्णु–महेश्वरको आह्वान गरी...