पुरुषोत्तमको उत्कृष्ट प्रदर्शनका साथ एकल अग्रता, रुपेशको खराब प्रदर्शन
भक्तपुर, जेठ २०
नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेण्ट म्यानेजमेण्टको संयुक्त आयोजनामा सञ्चालन भइरहेको राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेश्रो चरणका खेल सम्पन्न हुँदा नेपालका उदीयमान युवा खेलाडी पुरुषोत्तम सिलवालले उत्कृष्ट प्रदर्शनका साथ एकल अग्रता बनाएका छन...
रियलले जित्यो युरोपियन च्याम्पियन्स लिग
भक्तपुर, जेठ २०
स्पेनिस टोली रियल म्याड्रिडले १५ औं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । लन्डनस्थित वेम्बली स्टेडियममा शनिबार भएको फाइनलमा जर्मन क्लव बोरुसिया डर्टमुण्डलाई २–० ले हराउँदै रियलले उपाधि जितेको हो ।
रियललाई...
मानसिक थकान मार्ने प्रतिक्षालय हो मुस्ताङ (यात्रा संस्करण)
काठमाडौंको धुलो र धुवाको रापमा थिचिएर थङ्गथिलो भएको यात्रीले मुस्ताङको प्राकृतिक सौन्दर्यको स्वपान गर्दाको आनन्द व्यक्त गर्न सक्ने कुरै थिएन । सामुन्द्रिक सतहको उचाईदेखी झण्डै ३८ सय मिटर उचाईमा रहेको मुस्ताङको मुक्तिनाथ यात्रा केबल...
राप्रपाको भक्तपुर अध्यक्ष कार्की निर्वाचित
भक्तपुर, जेठ १९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भक्तपुरको अध्यक्षमा अर्जुन कार्की निर्वाचित हुन भएको छ । राप्रपाको शुक्रवार सम्पन्न जिल्ला अधिवेशनले कार्कीलाई अध्यक्ष निर्पाचित गरेको हो । कार्कीले १९५ मत प्राप्त गर्नुभयो भने उहाँका...
मध्यपुर थिमि नगरपालिका कपमा एभरेष्टको शानदार जित, विनायक र भक्तपुर निष्ट पनि विजयी
भक्तपुर, जेठ १९
सातौं मध्यपुर थिमि नगरपालिका कप फुटबल प्रतियोगितामा शनिवार सम्पन्न तीन खेलमा विनायक शिक्षा निकेटन, एभरेष्ट इङ्गलिस बोर्डिङ स्कुल र भक्तपुर निष्ट विजयी भएका छन । मध्यपुर थिमि नगरव्यापी विद्यलयस्तरीय प्रतियोगितामा विनायकले ग्लाड...
लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनुपर्छ–बागमती प्रदेश सांसद श्रेष्ठ
भक्तपुर, जेठ १८
बागमती प्रदेश सभा सदस्य सांसद सुरेश श्रेष्ठले लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनु पर्ने बताउनुभएको छ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बोल्दै श्रेष्ठले लोकल...
चाँगुनारायणका विपद् व्यवस्थापन स्वयंसेवकहरु राष्ट्रिय स्वयंसेवक व्यवस्थापन प्रणालीमा आवद्ध
भक्तपुर, जेठ १८
चाँगुनारायण नगरपालिकाका विपद व्यवस्थापन स्वयम् सेवकहरुलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको स्वयंसेवक व्यवस्थापन प्रणालीमा आवद्ध गराईने भएको छ । त्यसका लागि नगरपालिकाले ती स्वयम् सेवकहरुलाईे अभिमुखीकरण गरेको छ ।
आइसेट नेपाल...
मध्यपुर थिमि नगरपालिका कप – नालन्दा, आदर्श र श्री गणेश विजयी
भक्तपुर, जेठ १८
भक्तपुरको सानो थिमिमा जारी मध्यपुर थिमि नगरव्यापी विद्यालयस्तरीय सातौं मध्यपुर थिमि नगरपालिका कप फुटबल प्रतियोगितामा शुक्रवार नालन्दा स्कुल, आदर्श मावि सानो थिमि र श्री गणेश मावि नगदेश विजयी भएका छन ।
मध्यपुर थिमि...
टि–२० विश्वकप – आठ संस्करणमा ६ विजेता
भक्तपुर, जेठ १८
क्रिकेटको कान्छो स्वरुप टि–२० को नवौं संस्करणको विश्वकप यही जुन १ तारिख शनिवारदेखी अमेरिका र वेस्ट इन्डिजमा शुरु हुदैछ । वेस्ट इन्डिज दोस्रो पटक विश्वकप आयोजना गर्ने पहिलो मुलुक बन्दै गर्दा यस...
५ सय ६० वर्ष पुरानो लोकेश्वर मन्दिर पुनर्निर्माण शुरु
भक्तपुर, जेठ १७
मध्यपुर थिमि नगरपालिका–४ मरुटोलस्थित ५ सय ६० वर्ष पुरानो ऐतिहासिक एवं धार्मिक महत्वको पद्मापाणी लोकेश्वर करुणामयको मन्दिर पुनर्निर्माण विधिवत रुपमा शुरु भएको छ ।
मध्यपुर थिमि नगरपालिकाको आर्थिक सहयोगमा उक्त मन्दिर पुनर्निर्माण हुन...