Wednesday, January 15, 2025

सामाजिक संघसंस्थामा राजनीति नगरौं – सांसद थापा

0
भक्तपुर, जेठ ३२ प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाले सामाजिक संघसंस्थामा राजनीति गर्न नहुने बताउनुभएको छ । २० औं विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले शुक्रवार आयोजित कार्यक्रममा सांसद थापाले मानव सेवाका लागि...

आर्थिक ऐनले दिएको सुविधा उपभोग गर्न व्यवसायीलाई कर अधिकृतको आग्रह

0
भक्तपुर, जेठ ३२ भक्तपुर उद्योग वाणिज्य संघले बिहिवार उद्योगी व्यवसायीहरुलाई ‘आर्थिक ऐन २०८१ ले प्रदान गरेका छुट सुविधा एवं समसामयिक करका विषयमा अन्तरक्रिया गरेको छ । आन्तरिक राजश्व कार्यालय भक्तपुरको सहकार्यमा आयोजित उक्त अन्तरक्रियामा प्रमुख...

रेडक्रस भक्तपुरको रक्त सञ्चार केन्द्रले एक वर्षमा ५१ हजार पिन्ट रगत वितरण

0
भक्तपुर, जेठ ३१ नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रले एक वर्षमा ५१ हजार २५१ पिन्ट रगत एवम् रक्ततत्व वितरण गरेको छ । २० औं विश्व रक्तदाता दिवसको अवसरमा बिहिवार आयोजित पत्रकार सम्मेलनमा...

नेवार समूदायले गरे पानीका मुहान र स्रोतको सफाई

0
भक्तपुर, जेठ ३० भक्तपुरका नेवार समूदायले बुधवार पानीका मुहान र स्रोत सफाई गरेका छन । वर्षा अगाडिको अन्तिम चाड सिथि नखःको अवसरमा नेवार समूदायले इनार, धारा, कुवा, पोखरी, ताल सरसफाई गरेका हुन । सिथि नखःको सेरोफेरोमा...

लाईट स्टोनमा लगानी गर्ने भनी ठगी गर्ने समूह पक्राउ

0
भक्तपुर, जेठ २९ लाईट स्टोनमा लगानी गर्ने भनी ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा भिमेश्वर नगरपालिका–६ घर भई हाल काठमाण्डौ चन्द्रागिरी बस्ने ३७ वर्षिय अम्मर बहादुर तामाङ, नुवाकोट...

वैदेशिक रोजगारको प्रलोभन देखाई १५ करोड ठगी गरेको अभियोगमा ३ जना पक्राउ

0
भक्तपुर, जेठ २९ काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा पठाइदिने बहानामा १५ करोड रुपैंया ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–१८ घर भई हाल काठमाडौँ टोखा...

चाँगुनारायणमा स्थानीय शिक्षा समूह गठन

0
भक्तपुर, जेठ २९ भक्तपुरको चाँगुनारायण नगरपालिकामा स्थानिय शिक्षा समूह गठन भएको छ । नगरपालिकामा सोमवार भएको छलफलले नगर उपप्रमुख रमेश बुढाथोकीको संयोजकत्वमा १५ सदस्यीय स्थानीय शिक्षा समूह गठन गरेको हो । समूहको सदस्यमा नगरपालिकाका प्रमुख प्रशासकिय...

१९औं अन्नपूर्ण फ्रेण्डसिप बुद्धिचाल प्रतियोगिता सम्पन्न

0
भक्तपुर, जेठ २९ काठमाडौं ज्याठामा अवस्थित अन्नपूर्ण माध्यामिक विद्यालयको आयोजनामा १९ औं अन्नपूर्ण फ्रेण्डसिप बुद्धिचाल प्रतियोगिता – २०८१ सम्पन्न भएको छ । प्रतिस्पर्धामा २५ वटा विद्यालयका कूल ३५४ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । बृहत विद्यालयस्तरीय...

शुभकामना साकोसको स्थापना दिवसमा असल ऋणी सम्मानीत

0
भक्तपुर, जेठ २८ भक्तपुरको सूर्यविनायकस्थित शुभकामना वचत तथा ऋण सहकारी संस्थाले २४ औं स्थापना दिवसको अवसरमा असल ऋणीहरुलाई सोमवार सम्मान गरेको छ । शुभकामनाले संस्थालाई सवल बनाउन असल ऋणहिरुको पनि योगदान रहेको भन्दै उनीहरुलाई सम्मान...

MOST POPULAR