मध्यपुर थिमि नगरपालिकाको आ.व.२०८१/०८२ का लागि ३ अर्ब २२ करोड रुपैयाँको बजेट सार्वजनिक
भक्तपुर, असार ११
मध्यपुर थिमि नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ३ अर्ब २२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको सोमवार बसेको नगरसभाको दशौं अधिवेशनमा उपप्रमुख विजय कृष्ण श्रेष्ठले नगरपालिकाले सञ्चालन गरेको नेपाल...
मध्यपुर थिमि नगरपालिकाले स्थानीय पेयपदार्थको प्रवद्र्धन गर्ने (नीति तथा कार्यक्रमको पूर्ण पाठसहित)
भक्तपुर, असार १०
मध्यपुर थिमि नगरपालिकाले स्थानीय उत्पादन खाद्य र पेयपदार्थको प्रवद्र्धन गर्ने नीति लिने भएको छ । मध्यपुर थिमि नगरपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले सो जानकारी...
सूर्यविनायकको प्रमुख प्राथमिकतामा कृषि
भक्तपुर, असार ९
सूर्यविनायक नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेको छ । नगर प्रमुख बासुदेव थापाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई...
भक्तपुर नगरपालिकाको १६ औं नगरसभा शुरु
भक्तपुर, असार ८
भक्तपुर नगरपालिकाको १६ औं नगरसभा बैठक शुक्रवार शुरु भएको छ । बैठकको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य एवम् नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रमले जनताको गाँस,...
सुमोको ठक्करले पैदलयात्रीको मृत्यु
भक्तपुर, असार ८
भक्तपुर नगरपालिका–१ घलातेमा शनिबार सुमो गाडीको ठक्करले एक पैदलयात्रीको मृत्यु भएको छ । सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा १३ च २२६५ नंको सुमोले ठक्कर दिँदा बाग्लुङ गलकोट नगरपालिका–१० का ३५ वर्षीय मनबहादुर...
पत्रकार महासंघको चुनाव असार २२ गते
भक्तपुर, असार ८
नेपाल पत्रकार महासंघको चुनाव यही असार २२ गतेका लागि घोषणा गरेको छ । यसअघि गत बैशाख २१ र २२ गते काठमाण्डौंमा सम्पन्न २७ औं महाधिवेशनमा गत जेठ २६ गते शनिवार निर्वाचन गर्ने...
स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशतसम्म छुट
भक्तपुर, असार ७
स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशत सम्म छुटको घोषणा गरिएको छ । १८५१ मा स्विजरल्याण्डमा जन्मिएको लक्जरी ब्राण्ड बालीको दबारमार्गस्थित सोरुम वाच ग्यालरीमा यस्तो छुटको घोषणा गरिएको हो । लक्जरी सुज, ब्याग,...
मिडिया काउन्सिल विधेयक पुनर्लेखन गर्नुपर्ने सरोकारवालाहरुको माग
भक्तपुर, असार ६
मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुले ‘मिडिया काउन्सिल’ सम्बन्धी विधेयकका प्रावधानप्रति गम्भीर असहमति जनाएका छन् । नेपाल एफएम नेटवर्कले काठमाडौँमा गरेको मिडिया काउन्सिल विधेयक अन्तरसम्वाद कार्यक्रममा मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाले विधेयक पुनर्लेखन...
सूर्यविनायकको नगरप्रमुखलाई कांग्रेसको १४ बुँदें ध्यानाकर्षपत्र
भक्तपुर, असार ४
नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले मंगलवार सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापालाई १४ बुँदें ध्यानाकर्षण पत्र बुझाएको छ । आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेट निर्माण गरिरहेको नगरपालिकालाई कांग्रेसले विकास...
‘कनेक्टिङ कर्णाली’–२ हजारले गरे अवलोकन
भक्तपुर, असार ४
शब्द, दृश्य, चित्र र उत्पादनमार्फत् कर्णालीलाई राजधानीसँग जोड्न काठमाण्डौंमा आयोजित तीन दिने ‘कनेक्टिङ कर्णाली’ अभियान सोमवार सम्पन्न भएको छ । मनघरी फाउण्डेशनले नयाँबानेश्वरको बानेश्वर एन बी सेन्टर उमोजा कफीमा आयोजित अभियानमा कर्णालीको...