बृहत र विशेष योजनासहित नयाँ पहिचान स्थापित गर्दै मध्यपुर थिमि नगरपालिका
भक्तपुर, असार २१
मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिका बृहत र विशेष योजनासहित नयाँ पहिचान स्थापित गर्दै अघि बढेको बताउनुभएको छ ।
रफत सञ्चार क्लब भक्तपुरले शुक्रबार आयोजित ‘नगरपालिकाको विकास–निर्माण र सेवा प्रवाहसम्बन्धी अन्तर संवाद’...
राष्ट्रपतिको पुत्र जोडिएको समाचारको भ्रममा नपर्न शितल निवासको आग्रह
भक्तपुर, असार २०
राष्ट्रपतिको स्वकीय सचिवालयले राष्ट्रपतिको हालैको युरोप भ्रमणमा सहभागी राष्ट्रपतिका सुपुत्रलाई जोडेर सञ्चारमाध्यममा प्रकाशित समाचार दुराशयपूर्ण भएको जनाउँदै त्यसको खण्डन गरेको छ ।
‘राष्ट्रपति रामचन्द्र पौडेलको गत जेठ २९ देखि यही असार ५ गतेसम्म...
मोडर्न स्कुल एण्ड कलेज ः विद्यार्थीको सुनौलो भविष्य निर्माण थलो
भक्तपुर, असार २०
भक्तपुरको दधिकोट र सल्लाघारीमा अवस्थित युनिभर्सल मोडर्न स्कुल एण्ड कलेज शिक्षाका साथै विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने र सुनौलो भविष्य निर्माण थलोको रुपमा विकास भएको छ । ज्ञानको दायरा फराकिलो बनाउँदैं व्यवहारिक र...
लोकतन्त्रको स्थायित्व र राजनैतिक स्थिरताको लागि कांग्रेस एमाले समीकरण –सांसद थापा
भक्तपुर, असार १९
नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति एवम् प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाले नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता समीकरण लोकतन्त्रको स्थायित्व र राजनैतिक स्थिरताको लागि भएको बताउनुभएको छ ।
पछिल्लो राजनैतिक घटनाक्रम र बदलिँदो...
सूर्यविनायक नगरपालिकाको विकासमा मौलिक र आधुनिक शैलीको ‘फ्युजन’
भक्तपुर, असार १८
भक्तपुरको सूर्यविनायक नगरपालिकाले मौलिक र आधुनिक शैलीको ‘फ्युजन’ सहितको विकास निर्माणलाई प्राथमिकतामा राखेको उपप्रमुख सरिता तिमसिना भट्टराईले बताउनुभएको छ ।
राष्ट्रिय सञ्चार केन्द्रले मंगलवार आयोजित ‘सूर्यविनायक नगरपालिकाको नमूना विकास अवलोकन तथा स्थलगत अन्तरक्रिया...
संविधान संशोधनको एजेण्डासहित कांग्रेस–एमाले सत्ता समीकरणमा सहमति
भक्तपुर, असार १८
संसदको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउने सहमति गरेका छन् । लामो र सघन गृहकार्यपछि संविधान संशोधनको एजेण्डासहितको राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिपत्रमा कांग्रेस सभापति शेरबहादुर...
मध्यपुर थिमिका सामूदायिक विद्यालय मध्ये एसईईमा आदर्श मावि सानोथिमि उत्कृष्ट
भक्तपुर, असार १६
भक्तपुरको मध्यपुर थिमि नगरपालिका भित्रका सामूदायिक विद्यालयहरु मध्ये माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा आदर्श माध्यामिक विद्यालय सानोथिमिले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
शिक्षा शाखाका अनुसार परीक्षामा आदर्श मावि सानोथिमिबाट एसईईमा...
बैधानिक संरचनाबाट विवाद टुंग्याएर निर्वाचनमा जान पत्रकार महासंघका पूर्वअध्यक्षहरुको अपिल
भक्तपुर, असार १६
नेपाल पत्रकार महासंघका पाँचजना पूर्वअध्यक्षहरुले बैधानिक संरचनाबाट विवाद टुङ्ग्याएर तत्काल निर्वाचनमा जान अपिल गरेका छन् । पूर्वअध्यक्षहरुले आइतबार एक वक्तव्य प्रकाशित गरी महासंघको वैधानिक संरचना भित्रबाट विवादको हल खोजेर तत्काल निर्वाचनमा जान...
दक्षिण अफ्रिकालाई हराउँदैं भारतले जित्यो टि–२० विश्वकप
भक्तपुर, असार १६
दक्षिण अफ्रिकालाई पराजित गर्दै भारतले १७ वर्षपछि आइसीसी टि–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । बार्बाडोसमा भएको शनिवार राती सम्पन्न फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले उपाधि जितेको हो ।
भारतको...
अनुशासित र कर्तव्यनिष्ठ नागरिक बनाउन स्काउटिङ्ग आवश्यक
भक्तपुर, असार १५
नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय, भक्तपुरको आयोजनामा शनिवार स्काउट मास्टर भेलाका साथ समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले अनुशासित, कर्तव्यनिष्ठ र इमान्दार नागरिक उत्पादन गर्न स्काउटिङ्ग शिक्षा अपरिहार्य भएकोमा जोड...