Monday, January 13, 2025

इंग्ल्याण्डलाई हराउँदैं स्पेनले जित्यो युरो कप

0
भक्तपुर, असार ३१ स्पेनले युरो कप २०२४ को उपाधि जितेको छ । जर्मनीको बर्लिनमा आइतवार राती सम्पन्न फाइनलमा इङ्ल्यान्ड माथि २–१ को जित निकाल्दै स्पेनले युरो कपको उपाधि जितेको हो । स्पेनले यो कीर्तिमानी चौंथो पटक...

कांग्रेस एमाले सत्ता साझेदारी लोकतन्त्रको स्थायित्व र अग्रगमनका लागि – एमाले नेता बस्नेत

0
भक्तपुर, असार ३० नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता समीकरण लोकतन्त्रको स्थायित्व र अग्रगमनका लागि भएको बताउनुभएको छ । नेपाल प्रेस सोसाईटीले आइतवार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा नेता...

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउन १ गतेदेखी श्रावणी मेला

0
भक्तपुर, असार ३० भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउन १ गतेदेखी श्रावणी मेला लाग्ने भएको छ । प्रत्येक वर्ष झैं यसवर्ष पनि साउन १ गतेदेखी भदौ ६ गतेसम्म डोलेश्वरमा श्रावणी मेला...

मदरल्याण्डमा ‘सिकाउनलाई पढौँ’

0
भक्तपुर, असार ३० भक्तपुरको सूर्यविनायक नगरपालिका ९ नलिञ्चोकस्थित मदरल्याण्ड स्कुलले आफ्ना शिक्षकहरुलाई ‘सिकाउनलाई पढौँ’ अभियानलाई सार्थक बनाउन र पठन संस्कृति विकासको लागि अभिमुखीकरण गरेको छ । मदरल्याण्डले स्कुलमा कार्यरत ४२ जना शिक्षक शिक्षिकाहरुलाई शनिवार प्रशिक्षकद्वय हरिहर...

प्रिन्स ओलम्पिकको कठिन समूहमा, विश्व वरीयताको दोस्रो स्थानका भिक्टरसँग खेल्ने

0
भक्तपुर, असार २९ नेपाली ब्याडमिन्टनका उदियमान स्टार खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ मा कठिन समूह मा परेका छन् । ब्याडमिन्टनको विश्व वरीयताका जुनियरतर्फ विश्व नम्बर एक भइसकेका प्रिन्स समूह ‘पी’ मा डिफेन्डिङ च्याम्पियन तथा...

कांग्रेसले योगदान र योग्यताको आधारमा मन्त्री छनोट गर्ने

0
भक्तपुर, असार २९ नेपाली कांग्रेसले नेकपा एमाले अध्यक्ष के पी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गर्दै सरकारमा पठाउने मन्त्रीहरु छनोटको मापदण्ड बनाएको छ । कांग्रेसको शनिवार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको...

आभाष समूहद्वारा मेथाडोन हाइड्रोक्लोराइडको बट्टा नष्ट

0
भक्तपुर, असार २८ क्षति न्यूनीकरण परियोजना अन्तर्गत भक्तपुरमा लागू औषध दुव्र्यसनीमा फसेका युवाहरूलाई उपचार प्रयोजनमा प्रयोग गरिने मेथाडोन हाइड्रोक्लोराइडको १ लिटरको ८१ थान खाली बट्टा आभाष समूहले शुक्रवार नष्ट गरेको छ । स्थानीय जनप्रतिनिधि, प्रहरी, पत्रकार...

नगरबासीको स्वास्थ्यको जिम्मा नगरपालिकाले लिने – नगरप्रमुख श्रेष्ठ

0
भक्तपुर, असार २८ मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरबासीको स्वास्थ्यको जिम्मा नगरपालिकाले लिने नीति अवलम्बन गरिएको बताउनुभएको छ । वडा नं. ५ को भुलाँखेलमा नवनिर्मित वडा कार्यालयको प्रशासनिक भवन उद्घाटन गर्दै नगरप्रमुख श्रेष्ठले निःशुल्क...

दसौं राष्ट्रिय खेलकुदमा ३५ खेलका ४१९ स्पर्धा प्रस्ताव

0
भक्तपुर, असार २८ कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेलका ४१९ स्पर्धामा प्रतिष्पर्धा हुने प्रस्ताव गरिएको छ । दसौं राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुदका सन्दर्भमा बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा...

चितवनमा पहिरोले २ वटा यात्रुबस बगाएको आशंकामा खोजी शुरु

0
भक्तपुर, असार २८ चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुई वटा यात्रु बहाक बस बगाएको आशंका गरिएको छ । शुक्रबार बिहान अन्दाजी साढे ३ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलताल भन्ने स्थानमा गएको पहिरोले विरगन्जबाट काठमाडौं...

MOST POPULAR