पप सम्राट बिष्टलाई भक्तपुरमा सम्मान गर्ने
भक्तपुर, साउन ३
भक्तपुर सांगीतिक समाजले नेपाली पप सम्राट ओम विक्रम बिष्टलाई सम्मान गर्ने भएको छ । समाजले यही साउन ५ गते भक्तपुरमा आयोजना गर्न लागेको स्व. अरुण थापा स्मृति साँझमा बिष्टलाई सम्मान गर्ने भएको...
सडक सञ्जालले मुहार फेरिँदैं सूर्यविनायक–१०
भक्तपुर, साउन ३
कुनैबेला विकट गाउँको रुपमा परिचित भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तपोल अहिले ग्रामिण सडक पूवार्धारको स्त्तोरन्नती र विकासले मूहार फेरिएको छ ।
विशेष गरी भक्तपुर चक्रपथ अन्तर्गतको सूर्यविनायक नगरपालिका‐१० भंगाल, खड्का गाउँ सल्लाघारी हुदै चाँगुनारायण...
नेपाल पत्रकार महासंघको विवादको समाधान महासंघ भित्रैबाट खोज्नुपर्ने
भक्तपुर, साउन २
नेपाल पत्रकार महासंघको सदस्यता सम्बन्धी विवादको समाधान महासंघ भित्रैबाट खोज्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । उनीहरुले राजनीतिक विचारका आधारमा खोलिएका संघ संगठनबाट महासंघको समस्याको समाधान खोज्नु विधान विपरित हुने समेत बताए ।
क्रियाशिल...
नगदेशमा ५ गते बृहत खुल्ला रक्तदान कार्यक्रम हुने
भक्तपुर, साउन २
मध्यपुर थिमि –७, नगदेशस्थित गणेश माध्यामि विद्यालयमा शनिवार बृहत रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । नगदेशमा क्रियाशिल युवा क्लवको आयोजनामा उक्त रक्तदान कार्यक्रम हुन लागेको हो ।
मानवीय कार्यमा सहभागी बनौं भन्ने...
हरिशयनी एकादशीको अवसरमा तुलसीको बिरुवा रोप्दै, चतुर्मास शुरु
भक्तपुर, साउन २
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीको अवसरमा सनातन धर्मावलम्बीहरुले बुधवार घरआँगनको मठमा तुलसीको बिरुवा रोपेका छन । एक महिना अघि जेष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा आज मठमा...
डोलेश्वरमा श्रावणी मेला शुरु
भक्तपुर, साउन २
भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा एक महिने श्रावणी मेला मंगलवारबाट शुरु भएको छ । स्थानीय पौखेलस्थित चन्द्रविनायक मन्दिरदेखी डोलेश्वर मन्दिर परिसरसम्म कलश यात्रा गरि डोलेश्वरको श्रावणी मेला शुरु...
बोदेमा २९ गरीब परिवारलाई विद्युतीय चुल्हो वितरण
भक्तपुर, साउन १
मध्यपुर थिमि नगरपालिका–८, बोदे क्षेत्रका गरीब, विपन्न, दलित र आर्थिक अवस्था कमजोर भएका घर परिवारलाई विद्युतीय चुल्हो (ईण्डक्सन चुल्हो) वितरण गरिएको छ । मध्यपुर थिमि नगरपालिकाबाट प्राप्त विद्युतीय चुल्हो वडामा प्राप्त निवेदनका...
एसईई उत्तीर्ण विद्यार्थीलाई नेसनल प्याव्सन भक्तपुरको सम्मान
भक्तपुर, साउन १
नेसनल प्याव्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरुबाट २०८० को एसईई परीक्षामा सम्मिलित भई ४ जिपिए अंकसहित उत्तीर्ण हुने यूनिटी स्कुलका आशिष थापा क्षत्रीसहित सबै विद्यार्थीहरु र शतप्रतिश उत्तीर्ण नतिजा ल्याउने विद्यालयहरुलाई अभिनन्दन गरेको...
भक्तपुर जिल्ला अदालतमा कुल मुद्दाको ४८.३९ प्रतिशत मात्र फछ्र्यौट
भक्तपुर, साउन १
भक्तपुर जिल्ला अदालतले गत आर्थिक वर्ष २०८०÷०८१ मा कुल मुद्दाको ४८.३९ प्रतिशत मात्र मुद्दा फछ्र्यौट गरेको छ ।
अदालतको तथ्यांक अनुसार गत वर्ष अघिल्लो आर्थिक वर्ष २०७९÷०८० बाट जिम्मेवारी सरेर आएका २ हजार...
अर्जेन्टिनाले जित्यो कोपा अमेरिका कप
भक्तपुर, असार ३१
अर्जेन्टिनाले कोलम्बियालाई १–० गोलले पराजित गर्दै कीर्तिमानी १६ औं पटक कोपा अमेरिका कपको उपाधि जितेको छ । अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा सोमबार बिहान भएको फाइनलमा लाउटारो मार्टिनजले अतिरिक्त सममया गोल गरेपछि...