Sunday, January 12, 2025

इन्जिन परीक्षणका लागि पोखरा लगिंदै थियो सौर्यको जहाज

0
भक्तपुर, साउन ९ सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो । दुर्घटनामा परेका १९ जना जहाजका क्याप्टेन, को पाइलट र...

दुर्घटनाग्रष्ट सौर्यको जहाजमा १९ यात्रु, क्याप्टेनको उद्धार गरी केएमसी पुर्यायो

0
भक्तपुर, साउन ९ काठमाण्डौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजमा १९ यात्रु रहेको खुलेको छ । सौर्यको ९ एन–एएमई÷सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान दुर्घटनामा परेको थियो । जहाज रनवे ०२ तर्फबाट उडेको र...

बसको ठक्करले पैदलयात्रीको मृत्यु, मृतकको पहिचान खुल्न बाँकी

0
भक्तपुर, साउन ९ भक्तपुरमा यात्रुबाहक बसले पैदल यात्रीलाई ठक्करदिँदा एक जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका– ६ डेकोचास्थित व्यासीबाट कमलबिनायकतर्फ जाँदै गरेको बागमती ३ ख ५०८० नं. बसले मंगलबार राति ठक्कर दिँदा एक जनाको...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सौर्यको जहाज दुर्घटना

0
भक्तपुर, साउन ९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौंमा सौर्य एअरको जहाज दुर्घटना भएको छ । सौर्यको ९ एन एएमई (सीआरजे २००) जहाज पोखरा उड्ने क्रममा बुधबार करिब ११ बजे दुर्घटना भएको हो । जहाजले धावनमार्ग छाड्नासाथ...

काठमाण्डौं उपत्यकामा आजदेखि पोलियोविरुद्ध विशेष खोप अभियान

0
भक्तपुर, साउन ९ काठमाण्डौं उपत्यकामा बुधबारदेखि पोलियोविरुद्ध विशेष खोप अभियान सञ्चालन हुँदैछ । गत जेठ १३ गते काठमाण्डौंको टुकुचा र वागमती मिसिएको पानीको नमूना संकलन गरी परीक्षण गर्दा पोलियोको ‘भ्याक्सिन डिराइभ्ड भाइरस’ देखिएको थियो ।...

जुवाखाल सञ्चालकसहित १० जना पक्राउ

0
भक्तपुर, साउन ८ भक्तपुरको लिवालीबाट प्रहरीले जुवाखाल सञ्चालकसहित १० जनालाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका –८, लिवालीस्थित ब्रम्हलाल गणेशको ३ तले पक्की घरको पहिलो तलाको कोठा भाडामा लिएर जुवातास खेलाईरहेको छ भन्ने सूचनाको आधारमा...

रोकी राखेको टिफरमा स्कुटी ठोकिँदा स्कुटी चालकको मृत्यु

0
भक्तपुर, साउन ८ मध्यपुर थिमि–१, लोहकिल्थलीस्थित सिदार्थ पेट्रोल पम्प नजिक बिग्रिएर रोकी राखेको टिफरमा स्कुटी ठोकिँदा उक्त स्कुटी चालकको मृत्यु भएको छ । काठमाण्डौबाट भक्तपुरतर्फ आउने सडक खण्डको बाँया साइडमा बिग्रिएर रोकि राखेको लुम्बिनी २ ख....

मध्यपुर थिमिमा विशेष पोलियो खोप अभियानमा ५ वर्ष मुनीका सबै बालबालिकालाइ पोलियो थोपा खुवाउने

0
भक्तपुर, साउन ७ विशेष पोलियो खोप अभियान अन्तर्गत मध्यपुर थिमि नगरपालिका भित्रका ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकालाई यही साउन ९ गते देखि १२ गतेसम्म पोलियो थोपा खुवाउने भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले सोमवार आयोजना...

यसवर्ष तहाननीबाट थिमि भैलः प्रदर्शन हुने

0
भक्तपुर, साउन ७ मध्यपुर थिमिमा भाद्र कृष्ण द्वितिया (गु“लागा द्वितिया) देखि पञ्चमीसम्म चार रात नचाईने थिमि भैलः प्याखँ यसवर्ष वडा नं. ५ ताहाननीबाट प्रदर्शन गर्ने भएको छ । गाईजात्राको भोलीपल्टको राती देखी चार रात प्रदर्शन...

बागमतीका निवर्तमान मुख्यमन्त्री जम्कट्टेलको उपलब्धी सार्वजनिक

0
भक्तपुर, साउन ७ बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो १८ महिने सरकारको मूख्य उपलब्धी आइतवार सार्वजनिक गर्नुभएको छ । प्रदेश सभामा अल्पमतमा परेपछि आइतवार नै प्रदेश सभालाई सम्बोधन दिएका जम्कट्टेलले आफ्ना मन्त्रीमण्डलका सदस्यहरुलाई साथै...

MOST POPULAR