Sunday, January 12, 2025

पेरिस ओलम्पिकमा प्रिन्स भिक्टरसँग सोझो सेटमा पराजित

0
भक्तपुर, साउन १३ पेरिस ओलम्पिक २०२४ अन्तर्गत शनिवार राती सम्पन्न व्याडमिन्टन खेलमा नेपाली स्टार खेलाडी प्रिन्स दाहाल समूह चरणको पहिलो खेलमा पराजित भएका छन । उनी विश्व वरियतामा दोस्रो नम्बरमा समेत रहेका डिफेन्डिङ च्याम्पियन डेनमार्कका...

पेरिस ओलम्पिकमा स्यान्टु प्रारम्भिक चरणबाटै बाहिरिए

0
भक्तपुर, साउन १३ पेरिस ओलम्पिकमा नेपाली टेबुल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ प्रारम्भिक चरणमै पराजित भएका छन् । उनी सेनेगलका इब्राहिम डिएवसँग ४–० को सोझो सेटमा पराजित भएका हुन् । स्यान्टुले पहिलो सेटमा इब्राहिमलाई कडा टक्कर दिएका...

वृक्षारोपण र वन संरक्षणमा ध्यान दिन जरुरी छ – सांसद थापा

0
भक्तपुर, साउन १३ भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले वृक्षारोपण र वन संरक्षणमा ध्यान दिन जरुरी रहेको बताउनुभएको छ । राष्ट्रका नाममा दुई घण्टा अभियानको संयोजनमा शनिवार आयोजित सूर्यविनायक नगरपालिकाका वडा...

मध्यपुर थिमि नगरपालिका आइतवार बन्द हुने

0
भक्तपुर, साउन ११ मध्यपुर थिमि नगरपालिका र मातहतका कार्यालय आइतवार बन्द हुने भएको छ । किर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको असामयिक निधन भएको शोकमा मध्यपुर थिमि नगरपालिका र मातहतका कार्यालय आइतवार बन्द हुने भएको हो...

कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत – अध्यक्ष बिजुक्छें

0
भक्तपुर, साउन ११ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको बताउनुभएको छ । उहाँले नेपालको वर्तमान शिक्षाले पुँजीवादी व्यवस्थालाई टिकाइराख्न वा स्थायित्व दिन वर्तमान सहयोग गरेकोले साम्राज्यवादी देशलाई...

नेसनल प्याव्सन भक्तपुर हिज्जे प्रतियोगितामा मदरल्याण्ड प्रथम

0
भक्तपुर, साउन ११ नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका आधारभुत तहको विद्यालय स्तरीय हिज्जे प्रतियोगितामा मदरल्याण्ड स्कुल प्रथम भएको छ । चाँगुनारायण नगरपालिका–२ स्थित ऋतम्भरा पाठशालाको आयोजनामा बुधवार सम्पन्न प्रतियोगितामा ईडेन गार्डेन स्कुल दोस्रो, सेन्ट जोन स्कुल...

मध्यपुर थिमिका १० हजार बालबालिकाले लगाए पोलियो विरुद्धको खोप

0
भक्तपुर, साउन १० विशेष पोलियो खोप अभियान अन्तर्गत मध्यपुर थिमिमा दुई दिनमा १० हजार ३१५ जनाले खोप लगाएका छन । नगरपालिका भित्रका ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकालाई पोलियो खोप दिने अभियान अन्तर्गत मंगलवार र बुधवार...

टेकु अस्पतालबाट हैजाका तीन शंकास्पद बिरामी भागे

0
भक्तपुर, साउन ९ हैजाको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु)मा उपचार गराईरहेका ३ जना बिरामी अस्पतालबाट भागेका छन । उनीहरुलाई सोमवार अस्पतालमा भर्ना गरिएको थियो । तीन जना मध्ये दुई जना वार्डमा र एक...

सौर्य एअरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु

0
भक्तपुर, साउन ९ काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’...

सौर्य एआरलाइन्सद्धारा दुर्घटनामा परेकाहरुको विवरण सार्वजनिक (विवरणसहित)

0
भक्तपुर, साउन ९त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा चालक दलका सदस्यसहित १९ जना एयरलाइन्सका कर्मचारीहरु सवार रहेको खुलेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार विमानमा क्याप्टेन मनिष शाक्य, को–पाइलट एस...

MOST POPULAR