Sunday, January 12, 2025

बुद्धिचालको बन्द प्रशिक्षण आजबाट शुरु, तयारीका लागि आइपुगे विदेशी प्रशिक्षक

0
भक्तपुर, साउन २३ नेपाल बुद्धिचाल महासंघले ४५ औं चेस ओलम्पियाडमा सहभागी हुने नेपाली खेलाडीहरुलाई बुधवारदेखी बन्द प्रशिक्षणमा राख्ने भएको छ । ठमेल स्थित होटल सत्कारमा हुने बन्द प्रशिक्षणमा खेलाडीहरुको स्तरन्नोतीका लागि काजकिस्तानका ग्राण्ड मास्टर (जिएम)...

इरानलाई हराउँदैं नेपाल काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनल प्रवेश

0
भक्तपुर, साउन २२ काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगितामा नेपाल फाइनल प्रवेश गरेको छ । काठमाण्डौंको त्रिपुरेश्वरस्थित कभर्ड हलमा मंगलवार सम्पन्न सेमिफाइनलमा नेपाल ३–० को सोझो सेटमा इरानलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । नेपालले...

प्लाष्टिकको बाल्टिनमा डुबेर ११ महिने बालिकाको मृत्यु

0
भक्तपुर, साउन २२ भक्तपुरको चित्तपोलमा आज (मंगलवार) साँझ प्लाष्टिकको बाल्टिनमा डुबेर ११ महिने बालिकाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका २ घरभई हाल सूर्यविनायक नगरपालिका १० चित्तपोल बस्ने गिता बस्नेतको ११ महिने छोरी नेलिस्ता...

बालकुमारी सहकारीको २५ औं स्थापना दिवसमा साताव्यापी कार्यक्रम आयोजना हुने

0
भक्तपुर, साउन २२ मध्यपुर थिमि–४, शंखधरचोकस्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि.ले स्थापनाको रजत महोत्सवमा साताव्यापी कार्यक्रम आयोजना गरी मनाउने भएको छ । वि. सं. २०५७ सालमा स्थापना भएको बालकुमारी सहकारीले यही भदौ २७...

भक्तपुरको सुरक्षा, शिक्षा र स्वास्थ्यसहित ११ कार्यालयको कमान सम्हाल्दै महिला

0
भक्तपुर, साउन २० भक्तपुरको शान्ति सुरक्षादेखी शिक्षा, स्वास्थ्यलगायत विभिन्न ११ सरकारी कार्यालयको कमान महिलाले सम्हालेका छन । जिल्लामा रहेका ५५ वटा विभिन्न सरकारी कार्यालय र आयोजनाहरु मध्ये १० कार्यालय र नेपाल प्रहरीको जगाती वृत्तगरी भक्तपुरका...

एक महिना मनाईने ‘गुँलाधर्म’ शुरु

0
भक्तपुर, साउन २१ नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले अति श्रद्धा र भक्तिका साथ प्रत्येक वर्षको श्रावण शुक्ल प्रतिपदादेखी भाद्र कृष्ण औँसीसम्म एक महिना मनाईने गुँलाधर्म सोमवारदेखी शुरु भएको छ । गुँलाधर्ममा एक महिनासम्म स्वयम्भू महाचैत्यलगायत अन्य...

काभा बिच भलिबलमा नेपाली पुरुष टोली दोस्रो

0
भक्तपुर, साउन २० काभा बिच भलिबल च्याम्पियनसिपमा नेपालको पुरुष राष्ट्रिय बिच भलिबल टोली दोस्रो भएको छ । भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनलमा माल्दिभ्सको जोडीसँग २–० को सोझो सेटमा पराजित हुँदै मान...

महिला भलिबलमा भारतविरुद्ध नेपालको ऐतिहासिक जित

0
भक्तपुर, साउन २० काभा वुमन्स नेसन्स लिग महिला भलिबल च्याम्पियनसिपमा नेपालले भारतविरुद्ध ऐतिहासिक जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा शनिवार सम्पन्न लिग चरणको खेलमा नेपालले भारतलाई ३–२ को सेटमा हराउँदैं...

नगरकोटमा सञ्चालित शुक्रवारे हाटबजार शुरु भएको एक वर्ष पुरा

0
भक्तपुर, साउन १९ पर्यटकीय केन्द्र नगरकोटमा सञ्चालन भइरहेको शुक्रबारे हाट बजारको बार्षिकोत्सव मनाइएको छ । नगरकोटको पर्यटनका साथै व्यवसायलाई प्रवर्द्धन गर्न नगरकोटको मञ्जुश्री पार्कमा स्थानीय सरकार र व्यवसायीहरूको अगुवाइमा सुरू भएको हाटबजारले सफलताका साथ एक...

काभा बिच भलिबलमा नेपालको महिला टोली च्याम्पियन

0
भक्तपुर, साउन १९ नेपाली महिला बिच भलिबल टोलीले काभा बिच भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । भुटानको थिम्पुमा शनिवार सम्पन्न फाइनलमा नेपाली टोलीले उज्वेकिस्तानको टोलीलाई २–० को साझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । नेपालका...

MOST POPULAR