Saturday, January 11, 2025

मध्यपुर थिमिमा गत वर्ष ५ हजार मिटर सडक कालोपत्रे र ढलान सम्पन्न

0
भक्तपुर, असोज ५ मध्यपुर थिमि नगरपालिकाले गत आर्थिक वर्ष २०८०÷०८१ मा पूर्वाधार विकासतर्फ ५ हजार १५९ मिटर सडक कालोपत्रे र ढलान भएको छ । नगरपालिकाको शनिवार आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा सो जानकारी दिईएको हो...

विज्ञान प्रदर्शनीमा आदर्श मावि सानोथिमि प्रथम (फोटो फिचरसहित)

0
भक्तपुर, असोज ४ मध्यपुर थिमि नगरस्तरीय तेस्रो अन्तर विद्यालय विज्ञान प्रदर्शनी प्रतियोगितामा आदर्श माध्यामिक विद्यालय सानोथिमि प्रथम भएको छ । मध्यपुर थिमि नगरपालिकाको शिक्षा शाखाले शुक्रवार आयोजित प्रतियोगितामा सामूदायिक विद्यालय आदर्शले प्रथम स्थान हासिल गरेको...

शिक्षा दिवसमा मध्यपुर थिमिका विद्यार्थी, शिक्षक सम्मानीत, नृत्य प्रतियोगितामा त्रिस्टार प्रथम

0
भक्तपुर, असोज ३ राष्ट्रिय शिक्षा दिवसको अवसरमा मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा वडा नं. १ को त्रिस्टार ईङ्गलिस स्कुल प्रथम भएको छ । नगरपालिकाले मंगलवार आयोजित उक्त प्रतियोगितामा वडा नं. १ कै...

मध्यपुर थिमिमा आज ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा’ मनाईंदैं, जात्राले पशुपति परिक्रमा गर्ने

0
भक्तपुर, असोज २ आश्विन शुक्ल पूर्णिमाको अवसरमा आज (बुधवार) साँझ मध्यपुर थिमिमा ‘येंया पुन्हिया मेय् प्वाः खनेगु (जिब्रो छेड्ने) जात्रा’ भव्यरुपमा मनाईंदैछ । जात्राले पशुपति नाथको परिक्रमा गर्ने भएको छ । तेस्रो पटक जिब्रो छेडाउन तयार...

जिल्ला व्यापी कराते प्रतियोगितामा थिमि डोजो टिम च्याम्पियन

0
भक्तपुर भदौ ३० प्रेमकृष्ण माक श्रेष्ठ स्मृति दोस्रो भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगितामा आयोजक थिमि डोजो टिम च्याम्पियन बनेको छ । मध्यपुर थिमि नगरपालिकाको मूख्य सहकार्यमा नेपाल सितोरियो कराते डो थिमि शाखा डोजाले शनिवार आयोजना...

शुभकामनाको अध्यक्षमा पुनः कासुला

0
भक्तपुर, भदौ ३० भक्तपुरको सूर्यविनायकस्थित शुभकामना वचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति अध्यक्षमा पुनः रामप्रसाद कासुला सर्वसम्मत चयन हुनुभएको छ । संस्थाको शनिवार सम्पन्न २४ औं वार्षिक साधारणसभाले कासुलाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति...

ठगी गरेको अभियोगमा तीन महिला पक्राउ

0
भक्तपुर, भदौ २९ सुनका गरगहनाको बढी तौलको बिल बनाई ठगी गरेको अभियोगमा प्रहरीले तीन जना महिलालाई बिहिवार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरीको कञ्चनपुर घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४ अल्पाईन टोल बस्ने ५५...

शुभकामना सहकारीको खुद नाफा ३ करोड ८५ लाख

0
भक्तपुर, भदौ २९ भक्तपुरको सूर्यविनायकमा अवस्थित शुभकामना वचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा ३ करोड ८५ लाख ८१ हजार २२९ रुपैंया खुद नाफा गरेको छ । संस्थाको शनिवार सम्पन्न २४ औं वार्षिक...

एमालेसँग सत्ता सहकार्य भएपनि राजनैतिक प्रतिष्पर्धा कायम रहन्छ – सांसद थापा

0
भक्तपुर, भदौ २९ प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेकपा एमालेसँग सत्ता सहकार्य भएपनि राजनैतिक प्रतिष्पर्धा भने कायम रहेको बताउनुभएको छ । कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको शनिवार आयोजित १२ औं साधारणसभामा सांसद थापाले मुलुकको...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड – एरिका र रोहित उत्कृष्ट वर्ष खेलाडी, पिपुल्स च्वाइसमा कविता

0
भक्तपुर, भदौ २९ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० मा करातेकी एरिका गुरुङ र क्रिकेटका रोहितकुमार पौडेल वर्ष २०८० को उत्कृष्ट खेलाडी घोषित भएका छन । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)ले शुक्रवार आयोजना गरेको अवार्ड कार्यक्रममा एरिका...

MOST POPULAR