Saturday, January 11, 2025

संगठन निर्माणका कहिले पनि सन्तुष्ट हुनुहुँदैन– नेता केसी

0
भक्तपुर, कार्तिक ६ नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टी संगठन निर्माण र संगठनको विकासमा कहिले पनि सन्तुष्ट हुन नहुने बताउनुभएको छ । नेपाली कांग्रेसको एक सय दिने अभियानको भक्तपुरमा सोमवार शुभारम्भ गर्दै नेता केसीले पार्टी...

न्युजिल्याण्डले जित्यो महिला टि–२० विश्वकप क्रिकेटको उपाधि

0
भक्तपुर, कार्तिक ५ आइसीसी महिला टि–२० विश्वकप क्रिकेटको उपाधि न्युजिल्याण्डले जितेको छ । युएईको दुबई क्रिकेट स्टेडियममा आइतवार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै न्युजिल्यान्डले पहिलो पटक उपाधि जितेको हो । न्युजिल्यान्ड सन् २००९ को...

मध्यपुर युथ एशोसियसनको यु–१६ युवा फुटबल टोली चीन प्रस्थान

0
भक्तपुर, कार्तिक ३ मध्यपुर युथ एशोसियसनको यु–१६ युवा फुटबल टोली चीन प्रस्थान गरेको छ । चीनको लिज्याङ शहरमा हुने यु–१६ टियाङ्यु लिउफाङ कपमा सहभागी हुन एशोसियसनको युवा टोली चीन प्रस्थान गरेको हो । प्रतियोगिता यही अक्टोवर...

स्रोत नखुलेको साढे ८ लाख नगद सहित राधेराधेबाट एक जना पक्राउ

0
भक्तपुर, कार्तिक १ भक्तपुर प्रहरीले स्रोत नखुलेको रकमसहित मध्यपुर थिमि–९ राधेराधेबाट बुधवार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको गजुरा नगरपालिका–४ स्थायी घर भई हाल काठमाण्डौं महानगरपालिका–७ रातोपुल बस्ने ३७ वर्षिय शशीकान्त चौलागाई...

मध्यपुर थिमिमा ‘खाँ पिहाँवईगु’ जात्रा मनाईयो (फोटो फिचरसहित)

0
भक्तपुर, असोज २७ पापाङ्कुशा एकादशीको अवसरमा आइतवार मध्यपुर थिमिमा मल्लकालिन युद्धको झल्को दिने गरी ‘खाँ पिहाँवईगु’ (खाँ निस्कने) जात्रा मनाईएको छ । तत्कालिन राजदरवारको रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवज...

नेवार समूदायले मनाए बली पुजासहित ‘स्याक्वट्याक्व’

0
भक्तपुर, असोज २५ कला र संस्कृतिका धनी नेवार समूदायले आज (शुक्रवार) महानवमीको अवसरमा मोहनी नखःको स्याक्वट्याक्व मनाएका छन । मोहनी नखः नेवार समूदायले मनाउने सबैभन्दा ठूलो पर्व हो । यो पर्वको मूख्य दिन आज नेवार...

नेवार समूदायले आजै मनाए महाअष्टमी

0
भक्तपुर, असोज २४ भक्तपुरका नेवार समूदायले आज (बिहिवार) मोहनी नखः अर्थात बडादशैंको महाअष्टमी पर्व मनाएका छन । पञ्चाङ्गको पात्रो अनुसार भोली शुक्रवार महाअष्टमी भएता पनि नेवार समूदायले आजै मनाएका हुन । तिथि मितिमा घटबढ भएका कारण...

सूर्यविनायकका बाढी पहिरो पिडितलाई सांसद थापाको खाद्यान्न सहयोग

0
भक्तपुर, असोज २३ प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले भक्तपुरका बाढी पहिरो पिडितलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । सांसद थापाले सूर्यविनायक नगरपालिकाको वडा नं ८,९ र १० का बाढी–पहिरो पिडितलाई मंगलवार खाद्यान्न सहयोग गरेको हो...

बडादशैंको तिथि विवाद – भक्तपुरमा २३ गते फुलपाती

0
भक्तपुर, असोज २१ बडादशैंको सातौं दिन अर्थात आश्विन शुक्ल सप्तमीका दिन मनाईने फुलपाती पर्व भक्तपुरमा असोज २३ गते मनाईने भएको छ । पञ्चाङ्गको पात्रो अनुसार असोज २४ गते फुलपाती मनाईने उल्लेख भएतापनि भक्तपुरमा एक दिन...

नेपालीहरुको ठूलो पर्व बडादशैं शुरु, आज घरघरमा जमरा राख्दै

0
भक्तपुर, असोज १७ नेपालीहरुको ठूलो पर्व बडादशैं आजबाट शुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ मनाईने बडादशैंको पहिलो दिन आज (बिहिवार) घरघरमा घटस्थापना गरी जमरा राखेर बडादशैंको शुरुवात...

MOST POPULAR