कांग्रेस युवा नेता राणाको धिमे बाजा खलःलाई आर्थिक सहयोग
भक्तपुर, भदौ २२
नेपाली कांग्रेसका युवा नेता रवि राणाले सूर्यविनायक नगरपालिका–७, गुण्डुस्थित तिथली नगरकोटी धिमे खलःलाई आर्थिक सहयोग प्रदान गरेको छ । राणाले शनिवार धिमे खलःका संयोजक विनय नगरकोटीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
सो...
ईन्द्रजात्राको लागि यःसिं लगियो
भक्तपुर, भदौ २१
ईन्द्रजात्राको अवसरमा काठमाण्डौंको बसन्तपुरमा ठड्याउने यःसिं शुक्रवार भक्तपुरबाट लगिएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित यःसिं गुँबाट उक्त यःसिं भक्तपुरबासीले तानेर काठमाण्डौं पु¥याएको हो ।
भाद्र शुक्लपक्ष अर्थात् यँलाथ्व द्वादशीको दिन ईन्द्रध्वजोत्थान अर्थात...
नेवार समुदायले मनाए चथाः पर्व
भक्तपुर, भदौ २१
गणेश चतुर्थीको अवसरमा नेवार समुदायले आज (शुक्रवार) घरघरमा भगवान गणेशको पुजा गर्नुको साथै राती चथाः द्योको पुजा गरेर चथाः पर्व मनाएका छन । यो पर्वलाई भक्तपुरका नेवार समुदायले दशैं भित्र्याउने चाडका रुपमा...
सवारी ज्यान मुद्दाका फरार प्रतिवादी बालकोटबाट पक्राउ
भक्तपुर, भदौ २१
सवारी ज्यान मुद्दामा पाटन पुनरावेदन अदालतबाट दोषी ठहर भई कैद जरिवाना तोकिएपछि फरार रहेका प्रीतवादीलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बुधवार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा साविक दुवाकोट गाविस–७, परिवर्तित...
राष्ट्रिय बिमा बोर्डसँग ख्वप अस्पतालको २० करोड बाँकी
भक्तपुर, भाद्र २०
भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप अस्पतालले राष्ट्रिय बिमा बोर्डसँग २० करोड रुपैंया भन्दा बढी सोधभर्ना लिन बाँकी रहेको छ । बिमा बोर्डले भुक्तानी नदिँदा अस्पताल सञ्चालनमा कठिनाई भएको भन्दै नगरप्रमुख सुनिल प्रजापतिले बिहिवार...
एनपिएल टोली पोखरा बिक्यो साढे ३ करोडमा
भक्तपुर, भदौ २०
नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली पोखरा सबै भन्दा उच्च मूल्य साढे तीन करोडमा बिक्रि भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहिवार गरेको खुला बिडिङमा नेपाल टी–२० प्रालिले पोखरालाई ३ करोड...
नेपाल भाषाको कालजयी गीत ‘राजमती’अब नेपाली भर्सनमा
भक्तपुर भदौ २०
नेपाली समाजमा करिब २ सय ५० वर्षअघि नै लोकप्रिय भई पुस्तान्तरण हुदै आएको नेपाल भाषाको कालजयी गीत ‘राजमती’ अब नेपाली भाषामा सार्वजनिक भएको छ ।
पहिलो पटक करिब ११५ बर्ष अघि भारतको कलकत्तामा...
वेलकम ब्राण्डको पानीको जारमा किरा भेटियो
भक्तपुर, भदौ १५
चाँगुनारायण नगरपालिका–१ दुवाकोटस्थित सिद्धार्थ मिनरल वाटर कम्पनीबाट उत्पादित वेलकम ब्राण्डको जारको पानीमा शनिवार बिहान किरा भेटिएको छ । मध्यपुर थिमि नगरपालिका–२, सानो थिमिस्थित भट्टराई टोलमा दोलखाको मैनापोखरी वैदेश्वर गाउँपालिका–३ घर भई हाल...
पारालिम्पिक्समा कास्य विजेता पलेशाले ६५ लाख नगद पुरस्कार पाउने
भक्तपुर, भदौ १५
फ्रान्सको पेरिसमा जारी पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार रकम पाउने भएकी छिन् । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार पलेशाले सो रकम...
पलेशाले जितिन पेरिस पारालिम्पिक्समा ऐतिहासिक पदक
भक्तपुर, भदौ १५
नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पेरिस पारालिम्पिक– २०२४ मा ऐतिहासिक पदक जितेकी छिन् । पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत शुक्रबार भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्बियाकी मारिजा मिचेभलाई १५–८ ले...