Wednesday, March 5, 2025

हेटौंडाका कृष्ण थापाले जिते टोखा र्यापिड चेस उपाधि

0
भक्तपुर, पुस २० टोखा युथ क्लबले आयोजना गरेको तेस्रो टोखा फिडे ¥यापिड रेटिङ्ग चेस प्रतियोगितामा हेटौंडाका सिएम कृष्ण थापाले उपाधि जितेका छन् । नेपाल र भारतका गरी १ सय १२ जना खेलाडी सहभागी रहेको प्रतिस्पर्धामा...

ईप्सन भक्तपुरको पाँचौं अधिवेशनले खड्का अध्यक्ष चयन

0
भक्तपुर, पुस २० एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल (ईप्सन भक्तपुर) को पाँचौं अधिवेशन शुक्रवार सम्पन्न भएको छ । भक्तपुर ११ वटा संस्थागत विद्यालय सदस्य रहेको ईप्सनको अधिवेशनले क्वालिटी अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल जी.बी. खड्कालाई...

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगितामा ताथली धिमे खलः प्रथम

0
भक्तपुर, पुस २० बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगितामा चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको ताथली धिमे खलः प्रथम भएको छ । चाँगुनारायण नगरपालिकाले शनिवार ताथलीमा आयोजित उक्त प्रतियोगितामा सहभागी ५५ टोली मध्ये उत्कृष्ट प्रस्तुती पस्कँदैं...

डलर देखाई ठगी गर्ने पक्राउ

0
भक्तपुर, पुस १९ अमेरिकी डलर देखाई ठगी गरेको अभियोगमा प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिका–११ घर भई हाल भक्तपुर नगरपालिका–१ बस्ने ४७ वर्षिय सुजित मिजारलाई पक्राउ गरेको छ । मिजारलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, भक्तपुर शाखा र...

सानो थिमिमा भएको स्कुटर दुर्घटनाका घाईते मध्ये एकको उपचारका क्रममा मृत्यु

0
भक्तपुर, पुस १९ भक्तपुरको मध्यपुर थिमि–२ सानो थिमिमा गत मंगलवार राती स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मध्ये एक जनाको उपचारको क्रममा बिहिवार साँझ मृत्यु भएको छ । सानो थिमि चोकबाट मगरगाउँतर्फ जाँदै गरेको बा.प्र.०२–०२८...

चाँगुनारायणको ताथलीमा पुस २० गते धिमे बाजा प्रतियोगिता

0
भक्तपुर, पुस १७ सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वको चाँगुनारायण नगरपालिकाले यही पुस २० गते वडा नं. ९ ताथलीमा वागमती प्रदेशस्तरीय प्रथम धिमे बाजा प्रतियोगिता गर्ने भएको छ । नगरकोट भ्रमण वर्ष–२०८२ लाई लक्षित गरि ताथलीको ताथली...

थापाथली चेस पार्क क्लबले जित्यो राष्ट्रिय टिम चेस उपाधि

0
भक्तपुर, पुस १६  नेपाल बुद्धिचाल महासंघको आयोजनामा सम्पन्न ७ औं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि थापाथली चेस पार्क क्लबले जितेको छ । च्याम्पियनसिपको मंगलवार सम्पन्न फाइनलमा आयोजक ललितपुर स्पोट्र्स क्लबलाई पराजित गर्दै...

भक्तपुरमा नगर र वडा स्तरमा शुरु नै नभई सकियो कांग्रेसको सय दिने अभियान

0
भक्तपुर, पुस १६ नेपाली कांग्रेसको सय दिने विशेष अभियान भक्तपुरका कतिपय स्थानीय तहको वडा र पालिकामा शुरु नै नभई मंगलवार समापन गरिएको छ । गत असोज ७ गते शुरु भएको सय दिने अभियान ४९ औ...

भव्य र सभ्य रुपमा मध्यपुर महोत्सव सम्पन्न, ५ लाख भन्दा बढीले गरे अवलोकन

0
भक्तपुर, पुस १५ मध्यपुर थिमि नगरपालिकाको आयोजनामा शुक्रबारबाट शुरु भएको ‘मध्यपुर महोत्सव–८१’ आइतबार सम्पन्न भएको छ । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बालकुमारीमा उद्घाटन गरी शुरु गरेको महोत्सव आइतवार साँझ बोदेको पलेस्वाँ पुखुः...

राष्ट्रिय क्लब चेस – सेमिफाइनल समीकरण पूरा

0
भक्तपुर, पुस १४ राष्ट्रिय क्लब टिम च्याम्पियनसिप चेस प्रतियोगिताको सेमिफाइनलको समीकरण पूरा भएको छ । ललितपुर स्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सञ्चालित लिग चरणको शनिवार सम्पन्न लिगका ७ चरणका खेलको समाप्तीसँगैं सेमिफाइनल समिकरण पुरा भएको हो...

MOST POPULAR