देउवा दम्पती सिंगापुरतर्फ प्रस्थान
भक्तपुर, कार्तिक ११
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्व परराष्ट्रमन्त्री आरजु राणा सोमवार राती सिंगापुर प्रस्थान गरेको छ । जेनजी आन्दोलनमा गम्भीर घाइते भएका...
विशेष मौसम बुलेटिन ः ठाउँठाउँमा वर्षा र हिमपात, सावधानी अपनाउन अनुरोध
भक्तपुर, कार्तिक ११
पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण मंगलवारदेखि हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना देखिएको छ ।
यस प्रणालीको...
साम्बाको २ गोलमा नेपालसँग भारत पराजित
भक्तपुर, कार्तिक १०
कप्तान एवम् स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा)को २ गोल मद्दतले नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा चिर प्रतिद्वन्दी भारतलाई २–१ ले हराएको...
साउथ एसियन एथलेटिक्स, सन्तोषीको अर्को किर्तिमान र सोमको रजत
भक्तपुर, कार्तिक ९
भारतको राँचीमा भइरहेको चौथो साउथ एसियन सिनियर एथलेटिक्स च्याम्पियनसिपमा नेपाली गोल्डेन गर्ल धाविका सन्तोषी श्रेष्ठले अर्को राष्ट्रिय किर्तिमान बनाएका छन भने नेपाली...
भक्तपुरका प्रजिअ घिमिरेको सरुवा, ५ महिनामा फेरिए ३ प्रजिअ
भक्तपुर, कार्तिक ९
भक्तपुरको प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेको सरुवा भएको छ । गृहमन्त्रालयले आइतवार ३६ जना सहसचिवको सरुवा गर्दा भक्तपुरका प्रजिअ घिमिरेको पनि सरुवा...
हनुमन्ते खोला किनारमा ३ राउण्ड गोली लोड भएको पेस्तोल भेटियो
भक्तपुर, कार्तिक ९
हनुमन्ते खोला किनारमा तीन राउण्ड गोली लोड भएको पेस्तोल भेटिएको छ । ललितपुरको महालक्ष्मी नगरपालिकाको टिकाथली र मध्यपुर थिमि नगरपालिका ३ बुढाथोकी...
नेपाल सम्वत चेस स्पर्धामा निकेन कुसाथा विजयी
भक्तपुर, कार्तिक ५
नेपाल सम्वत ११४६ नयाँ वर्षको उपलक्ष्यमा भक्तपुर जिल्ला बुद्धिचाल संघले याक्छें टोलमा जिल्लाव्यापी बुद्धिचाल खेल सम्पन्न गरेको छ । बुद्धिचाल खेलको ३...
ताथलीमा भिंतुना र्याली ः भिंतुना गीत सार्वजनिक
भक्तपुर, कार्तिक ५
नेपाल संवत् ११४६ को शुभ अवसरमा चाँगुनारायण नगरपालिका–९ ताथलीमा मंगलबार भव्य रूपमा भिंतुना र्याली सम्पन्न गरिएको छ । कार्यक्रमको आयोजना प्रगति युवा...
नेपाली नोटमा नेपाल संवत अंकित गर्न प्रक्रिया अघि बढाउने प्रधानमन्त्री कार्कीको प्रतिवद्धता
भक्तपुर, कार्तिक ५
प्रधानमन्त्री सुशिला कार्कीले राष्ट्र बैंकबाट निष्कासन हुने नेपाली नोटमा नेपाल संवत अंकित गर्न प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाल...
तिहारमा झिलिमिली काठमाण्डौं (फोटो फिचर )
भक्तपुर, कार्तिक ३
नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको दोस्रो दिन आज (सोमवार) बिहान कुकुर पुजा गरी साँझ लक्ष्मी पुजा गरेका छन । तिहारको दोस्रो दिन...










