Thursday, April 25, 2024

बिजुक्छेंद्धारा ऐतिहासिक पोखरीहरुको स्थलगत निरीक्षण

0
भक्तपुर, फागुन १८ नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले बिहिवार भक्तपुर नगरपालिका–१ का विभिन्न ऐतिहासिक सम्पदाहरुको स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ । उहाँले दुधपाटीस्थित भाजुपोखरी, सिद्धपोखरी, सल्लाघारीस्थित रानीपोखरीको स्थलगत निरीक्षण गर्नुभएको...

भक्तपुरको कटुञ्जेमा अन्तराष्ट्रियस्तरको श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव हुने

0
भक्तपुर, फागुन १७ भक्तपुरको सूर्यविनायक नगरपालिका–६, कटुञ्जेस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीमन्निजानन्द ब्रह्मसभा भवन तथा श्रीकृष्ण प्रणामी मन्दिरको कलश अनावरण एवम् श्री १०८ तारतमसागर पाठ पारायण सप्ताह ज्ञान महायज्ञसहित ‘श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव–२०७९’ हुने भएको...

लागु औषध मुद्दाका फरार अभियुक्त पक्राउ

0
भक्तपुर, फागुन १६ लागु औषध मुद्दामा भक्तपुर जिल्ला अदालतबाट दोषी ठहर भई फरार भएका भक्तपुर नगरपालिका साविक १७ नं. वडा हाल वडा नं. १ बस्ने २९ वर्षिय जेरी भन्ने जेनिस शिल्पकारलाई प्रहरीले मंगलवार पक्राउ गरेको...

अवैधरुपमा औषधी बिक्रि गर्ने पक्राउ

0
भक्तपुर, फागुन १६ लागु औषध प्रयोगकर्ताले विकल्पको रुपमा प्रयोग गर्ने औषधी अवैधरुपमा बिक्रि वितरण गरेको अभियोगमा भक्तपुरको मध्यपुर थिमि–५, निकोशेराबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट देवाही बोनाही नगरपालिका १, घर...

जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

0
भक्तपुर, फागुन १६ भक्तपुर प्रहरीले १७ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा मेलुङ्ग गाउँपालिका वडा नं. ५ घर भई हाल मध्यपुर थिमि लोहकिल्थली बस्ने २३ वर्षिय...

मध्यपुर थिमिका जनप्रतिनिधिहरुलाई मौलिक नाम सम्बन्धी अभिमुखीकरण

0
भक्तपुर, फागुन १६ मध्यपुर थिमि नगरपालिकाका जनप्रतिनिधिहरुलाई नगरका मौलिक नाम अभिलेखिकरण तथा प्रतिस्थापन सम्बन्धमा मंगलवार अभिमुखीकरण गरिएको छ । नगरपालिकाले गठन गरेको मौलिक नाम अभिलेखिकरण तथा प्रतिस्थापन समितिले नगरप्रमुखलगायत कडाअध्यक्ष, कार्यपालिका सदस्य र नगरसभा सदस्यहरुलाई...

फागु पर्व शुरु, भक्तपुरमा भिमसेनको लिंग प्रदर्शन

0
भक्तपुर, फागुन १५ यस वर्षको रंग र खुसियालीको पर्व फागु सोमवारदेखी शुरु भएको छ । काठमाण्डौंको वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ विधिवत रुपमा चीर उठाएपछि फागु पर्व शुरु भएको हो । भक्तपुरमा भने काठमाण्डौंको तुलनामा भिन्न तरिकाले...

मध्यपुर थिमि नगरपालिकाका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामग्री वितरण

0
भक्तपुर, फागुन १५ मध्यपुर थिमि नगरपालिकाले नगरभित्रका १८ वटा सामुदायिक विद्यालयहरुलाई विभिन्न स्टेशनरी सामग्री वितरण गरेको छ । नगरपालिकाको शिक्षा शाखाले ती विद्यालयहरुलाई २० थरी स्टेशनरी सामग्री वितरण गरेको हो । नगरपालिकाले वितरण गरेको सामग्रीमा ग्लुष्टिक,...

हिँसाका गतिविधि अन्त्यका लागि समाजको रुपान्तरण आवश्यक – सांसद थापा

0
भक्तपुर, फागुन १४ भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले समाजमा हुने हिँसाका गतिविधि अन्त्यका लागि समाजको रुपान्तरण आवश्यक भएको बताउनुभएको छ । बाल तथा युवा...

मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख श्रेष्ठमाथि कुटपिट, दोषीलाई कारवाही गर्न नगरपालिकाको माग

0
भक्तपुर, फागुन १४ मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथि कुटपिट भएको छ । मध्यपुर थिमि–४ दुईपोखरी टोलमा ढुङ्गा छपाई कार्यको शुभारम्भका लागि आइतवार बिहान सो स्थानमा पुग्नु भएका उपप्रमुख श्रेष्ठमाथि नेकपा एमाले मध्यपुर थिमि नगर...

MOST POPULAR