Thursday, April 25, 2024

कांग्रेस सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने, पहिलो चरणमा देउवालाई २२५८ र डा. कोइरालालाई...

0
भक्तपुर, मंसिर २८ नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि सोमवार सम्पन्न निर्वाचनमा सभापतिका उम्मेदवारहरुले विधान बमोजिम खसेको कुल मतको ५० प्रतिशत भन्दा...

कांग्रेस मतगणना अपडेट – देउवाको अग्रता कायमै

0
भक्तपुर, मंसिर २८ नेपाली कांग्रेसको सभापतिको लागि भएको निर्वाचनको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायम रहेको छ । पछिल्लो मत परिणाम अनुसार मतगणना भएको ४५६३ मत मध्ये देउवाले २१४२ मत प्राप्त गर्नुभएको छ । सभापतिका अर्का प्रत्यासी...

गृहमन्त्री खाँण देउवाको सन्देश लिएर सिंह निवास चाक्सीबारीमा

0
भक्तपुर, मंसिर २८ नेपाली कांग्रेसको सभापति चयनका लागि दोस्रो चरणको मतदान हुने लगभग निश्चित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवको सन्देश लिएर गृहमन्त्री बालकृष्ण खाँण प्रकाशमान सिंहको निवास चाक्सीबारी पुग्नुभएको छ । दोस्रो चरणको निर्वाचनमा देउवाको पक्षमा समर्थन...

कांग्रेस मतगणना अपडेट – ४२७६ मा देउवालाई २०४६

0
भक्तपुर, मंसिर २८ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा जारी सभापति पदको मतगणनामा ४२७६ मत गणना भएको छ । जसमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले २०४६, डा. शेखर कोइरालाले १६१५, प्रकाशमान...

कांग्रेस मतगणना अपडेट – ३९७७ मतमा देउवालाई १९००

0
भक्तपुर, मंसिर २८ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापतिको लागि भएको निर्वाचनमा शेरबहादुर देउवाले १९०० मत प्राप्त गर्नुभएको छ । हालसम्म गणना भएको ३९७७ मतमा देउवाले १९०० मत प्राप्त गर्नुभएको हो । सभापतिका अर्का प्रत्यासी...

नेपाली कांग्रेस मतगणना – ३७३९ मतमा देउवालाई १७९८

0
भक्तपुर, मंसिर २८ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापतिको लागि भएको निर्वाचनमा शेरबहादुर देउवाले १७९८ मत प्राप्त गर्नुभएको छ । हालसम्म गणना भएको ३७३९ मतमा देउवाले १७९८ मत प्राप्त गर्नुभएको हो । सभापतिका अर्का प्रत्यासी...

नेपाली कांग्रेस मतगणना – देउवाको अग्रता कायमै

0
भक्तपुर, मंसिर २८ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार ३२८२ मतगणना सकिएको छ । मतगणना ः ३२८२ शेरबहादुर देउवा ः १५५६ डा. शेखर कोइराला...

कांग्रेस मतगणना अपडेट ः ३१८१ मत मतगणना हुँदा देउवालाई १५०६ (परिणामसहित)

0
भक्तपुर, मंसिर २८ नेपाली कांग्रेसको जारी मतगणनाको पछिल्लो नतिजा अनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै राख्नुभएको छ । मतगणना ः ३१८१ शेरबहादुर देउवा ः १५०६ डा. शेखर कोइराला ः ११७८ विमलेन्द्र निधि ः १७३ प्रकाशमान सिंह ः २५४ कल्याण गुरुङ...

कांग्रेस मतगणना अपडेट – देउवाले बढाए मतान्तर

0
भक्तपुर, मंसिर २८ नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ । हालसम्म ३ हजार ७७ मत गणना भएको छ, जसमा देउवाले १४६५ मत पाएका छन् । अर्का उम्मेदवार...

कांग्रेस महाधिवेशन – देउवा अग्रता बढाउँदैं

0
भक्तपुर, मंसिर २८ नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । सभापतिका लागि भएको निर्वाचनको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ । हालसम्म २६७७ मतगणना भएको छ । प्राप्त नतिजा शेरबहादुर देउवा ः...

MOST POPULAR