Saturday, April 20, 2024

कांग्रेसको चुनावलक्षित ‘जनताको साथमा कांग्रेस’ अभियान शुरु

0
भक्तपुर, भाद्र १० नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरेको छ । अभियान तीन चरणमा सञ्चालन हुने कांग्रेसले जनाएको छ । पहिलो चरणको अभियान यही भाद्र २४...

भक्तपुर क्षेत्र नं. २ मा मेरो दावी स्वभाविक हो – सभापति थापा

0
भक्तपुर, भाद्र १० नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले आगामी प्रतिनिधि सभाको निर्वाचनमा क्षेत्र नं. २ बाट उम्मेदवारको दावी गर्नुभएको छ । रफत सञ्चार क्लवमा शुक्रवार आयोजित साक्षात्कार कार्यक्रममा सभापति थापाले आफु स्वभाविकरुपमा उम्मेदवारको...

निर्वाचनमा हारेपनि आन्दोलनमा हार्नु हुन्न ः अध्यक्ष बिजुक्छें

0
भक्तपुर, भदौ ६ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले चुनावमा हारे पनि कुनै पनि आन्दोलनमा हार्न नहुने बताउनुभएको छ । पार्टीको भक्तपुर जिल्ला समितिको पूर्ण बैठकलाई सोमवार सम्बोधन गर्दै बिजुक्छेंले चुनाव भनेको...

भक्तपुर कांग्रेसको प्रशिक्षण शाखा गठन

0
भक्तपुर, असार २६ नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले जिल्ला प्रशिक्षण शाखा गठन गरेको छ । जिल्ला उपसभापति विजेश अवालको सभापतित्वमा गठन गरिएको प्रशिक्षण शाखामा शनिवार अन्य पदाधिकारी र सदस्यहरु मनोनयन गरी शाखालाई पूर्णरुपमा गठन गरिएको...

पार्टी हित विपरित सामाजिक सञ्जालमा अभिव्यक्ति नदिन भक्तपुर कांग्रेसको निर्देशन

0
भक्तपुर, असार २३ नेपाली कांग्रेस भक्तपुरले पार्टीको हित विपरित सामाजिक सञ्जालमा सार्वजनिक अभिव्यक्ति नदिन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । कार्यबहाक जिल्ला सभापति उर्मिला वनको सभापतित्वमा बिहिवार पार्टी कार्यालयमा बसेको बैठकले पछिल्ला केही दिन यता...

भक्तपुर नगरपालिकाको नगरसभामा एमसीसी र एसपीपी बारे छलफल

0
भक्तपुर, असार १२ भक्तपुर नगरपालिकाको नगरसभामा एमसीसी र एसपीपी सम्झौताबारे छलफल भएको छ । नगरपालिकाको १२ औं नगरसभाको आइतवार बसेको बैठकको विशेष समयमा नगरसभा सदस्यहरुले एमसीसी र एसपीपी सम्झौताबारे आप्mना धारणा राखेका थिए । नगरसभाको विशेष...

भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रम ः शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणलाई प्राथमिकता

0
भक्तपुर, असार ८ भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० मा शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा जोड दिने भएको छ । भक्तपुर नगरपालिकाको १२ औं नगरसभामा बुधवार नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख सुनिल प्रजापतिले...

भक्तपुर नगरपालिकाको १२ औं नगरसभा शुरु

0
भक्तपुर, असार ८ भक्तपुर नगरपालिकाको १२ औं नगरसभा बुधवार शुरु भएको छ । सो नगरसभाको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले शासक दलको सत्ता मोहले गर्दा जनताले दुःख पाइरहेको बताउनुभयो । उहाँले...

सूर्यविनायक नगर प्रमुखलाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण

0
भक्तपुर, असार २ नेपाली कांगं्रेस सूर्यविनायक नगर कार्य समितिले सूर्यविनायक नगर प्रमुख बासुदेव थापालाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । नगरसभापति निशान ढुंगेल नेतृत्वको कांग्रेस प्रतिनिधि मण्डलले बुधवार नगरप्रमुख थापालाई उहाँकै कार्यकक्षमा पुगेर ध्यानाकर्षपत्र...

जिसस भक्तपुरको प्रमुख एमाले, उपप्रमुखमा कांग्रेस

0
भक्तपुर, जेठ २८ जिल्ला समन्वय समिति भक्तपुरको प्रमुखमा नेकपा एमालेका ईश्वर थापा विजयी भएका छन । जिससको शनिवार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका जनार्दन खड्कासँग बराबर मत भएपछि गोलाप्रथामा थापा विजयी हुनुभएको हो । त्यसैगरी उपप्रमुखमा नेपाली...

MOST POPULAR