Saturday, April 20, 2024

साँगामा बस दुर्घटना हुँदा १० जना घाईते

0
भक्तपुर, साउन ३ भक्तपुरको साँगा भञ्ज्याङमा आज (बुधवार) साँझ बस दुर्घटनामा हुँदा १० जना घाईते भएका छन । घाईते मध्ये ३ जनाको मध्यपुर अस्पताल थिमिमा उपचार भइरहेको छ भने ७ जना उपचारपछि घर फर्किएका छन...

मतदाता अद्यवधिक र मतदान केन्द्र व्यवस्थापनको अधिकार स्थानीय तहलाई प्रत्यायोजन गर्ने तयारी छ –...

0
भक्तपुर, साउन ३ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहलाई मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य, मतदानस्थल र केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षा प्रदान गर्ने कार्य तथा निर्वाचन सामग्री व्यवस्थापनबारे स्थानीय...

भक्तपुरमा साउन ५ गते अरुण थापा स्मृति साँझ हुने, प्रवेश निःशुल्क

0
भक्तपुर, साउन २ नेपाली आधुनिक गीतका लोकप्रिय र चर्चित गायक स्व. अरुण थापाको २४ औं स्मृति दिवसको अवसरमा भक्तपुरमा अरुण थापा स्मृति साँझ–२०८० हुने भएको छ । आयोजक रागरागिनी इन्टरटेन्मेन्टले मंगलवार पत्रकार सम्मेलन गर्दै यही...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने, छलफलका लागि १० एजेन्डा तय

0
भक्तपुर, साउन २ बरिव एक वर्ष बस्न लागेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकका लागि १० एजेण्डा तय भएको छ । नेपाली कांग्रेसको सोमवार बसेको पदाधिकारी र पुर्व पदाधिकारीहरुको अनौपचारिक बैठकले केन्द्रीय समिति बैठकका लागि १०...

अनलाइनका सम्पादक र सञ्चालकलाई प्रेस काउन्सिलको अभिमुखीकरण

0
भक्तपुर, साउन १ प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार क्षेत्रलाई मर्यादित र विश्वासयोग्य बनाउन सम्पादक र सञ्चालक दुवैको उत्तिकै भूमिका रहने बताउनुभएको छ । काउन्सिलद्वारा आइतबार आयोजित पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रममा उहाँले मिडियाका सञ्चालक...

निर्वाचन आयोगले ३९ वटा राजनीतिक दललाई जरिवाना गर्ने

0
भक्तपुर, साउन १ निर्वाचन आयोगले आर्थिक वर्ष २०७८÷७९ को लेखापरीक्षण प्रतिवेदन तोकेको समयावधिभित्र पेश नगर्ने ३९ राजनीतिक दललाई जरिवाना गर्ने निर्णय गरेको जनाएको छ । निर्वाचन आयोगले सोमवार एक प्रेस विज्ञप्ति जारी गरी राजनीतिक दललाई सचेत...

युवा अल्काराजले जिते विम्बल्डनको उपाधि

0
भक्तपुर, साउन १ साविक विजेता नोभाक जोकोभिचलाई पराजित गर्दै स्पेनका युवा टेनिस स्टार २० वर्षिय कार्लोस अल्काराजले पुरुषतर्फको विम्बल्डन उपाधि पहिलो पटक जितेको छ । विम्बल्डनको आइतवार राती सम्पन्न संघर्षपूर्ण फाइनलमा खेलमा विश्व नम्बर एक...

स्की संघको अध्यक्षमा पुनः श्रेष्ठ

0
भक्तपुर, असार ३१ नेपाल स्की संघको अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ सर्वसम्मत निर्वाचित भएको छ । संघको आइतवार बसेको पाँचौं साधारण सभाले श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो । सभाले संघको उपाध्यक्षमा राजाबाबु श्रेष्ठ,...

बंगलादेशविरुद्धको फिफा सिरिजमा नेपालको कब्जा

0
भक्तपुर, असार ३१ वैकल्पिक गोलकिपर अञ्जना राना मगरले दुई पेनाल्टी बचाएपछि नेपाली महिला फुटबल टोली बंगलादेशविरुद्ध ४–२ ले विजयी भएको छ । फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण सिरिज अन्तर्गत बंगलादेशको ढाकामा आइतवार सम्पन्न दोस्रो खेलमा टाइब्रेकरमा नेपालले...

नेपाल बौद्ध परियत्ति शिक्षाको पालि तथा धम्मपद विषयका कक्षाहरू जूम तथा भाैतिक रूपमा आजदेखि

0
अखिल नेपाल भिक्षु महासंघद्वारा संचालित नेपाल बौद्ध परियत्ति शिक्षाको कक्षा ४ देखि कक्षा १० सम्मको केही विषयहरुका कक्षा आजदेखि अनलाइन तथा भौतिक मार्फत हुन लागेको छ । पालि तथा धम्मपदका कक्षाहरु बेलुका ५ः१५ –...

MOST POPULAR