Wednesday, May 14, 2025

भन्सार छली गरी ल्याईएका कपडासहित एक जना पक्राउ

0
भक्तपुर, भदौ २१ भन्सार छली ल्याएका तयारी पोशाकसहित भक्तपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका वडा नं. ११ का २५ वर्षिय किरण बिश्वकर्मा हुन । भक्तपुरको जगातीमा सवारी जाँचका क्रममा...

माओवादी केन्द्रको वाईसिएल ईन्चार्ज दिपशिखा भक्तपुर २ बाट सिफारिस

0
भक्तपुर, भाद्र २१ नेकपा माओवादी केन्द्रले भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यको उम्मेदवारको लागि वाईसिएलका केन्द्रीय ईन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’को नाम सिफारिस गरेको छ । माओवादी केन्द्रको भक्तपुर जिल्ला समन्वय समितिको सोमवार बसेको...

नेपाली कांग्रेस भक्तपुरले भदौ २४ गते प्रशिक्षण सञ्चालन गर्ने

0
भक्तपुर, भाद्र २० महामानव वि पी कोइरालाको जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस भक्तपुरको प्रशिक्षण शाखाले जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रशिक्षण यही भदौ २४ गते राधेराधेस्थित भक्तपुर हेरिटेज पार्टी प्यालेसमा सञ्चालन...

भक्तपुर २ मा बस्नेत सर्वसम्मत सिफारिस

0
भक्तपुर, भाद्र २० नेकपा एमाले भक्तपुर जिल्ला कमिटिले पोलिटव्यूरो सदस्य एवम् सांसद महेश बस्नेतलाई भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारको लागि सर्वसम्मत सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने...

नेपाली कांग्रेस सूर्यविनायक नगर सम्मेलन सम्पन्न

0
भक्तपुर, भाद्र १९ नेपाली कांग्रेस सूर्यविनायक नगरसमितिको प्रथम ऐतिहासिक नगर सम्मेलन आइतवार सम्पन्न भएको छ । दुई दिन चलेको सम्मेलनले विभिन्न प्रस्ताव पारित गरी सम्पन्न भएको हो । सम्मेलनमा सहभागी नेता कार्यकर्ताहरुलाई नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण...

राखेपको वार्षिकोत्सवमा खेलाडीसहित १६ सम्मानित

0
काठमाडौं, भदौ १८ राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५९ औं वार्षिकोत्सवका अवसरमा ४ खेलाडीसहित १६ जनालाई शनिबार सम्मान गरेको छ । सम्मानित हुने खेलाडीमा सिनियरतर्फ पुरुषमा फुटबलका किरण चेम्जोङ र महिलामा पारा तेक्वान्दोकी पलेशा गोबर्धन...

प्रदेश र प्रतिनिधि सभामा समानुपातिक प्रणाली खारेज गर्नुपर्छ – सभापति बाँनिया

0
भक्तपुर, भाद्र १८ नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्र बाँनियाले प्रदेश सभा र प्रतिनिधि सभामा समानुपातिक प्रणाली खारेज गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले सिरुटारको बिरुवामा आयोजित प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै...

भक्तपुरको प्रदेश सभाको प्रत्यक्षतर्फको चार सिटको लागि नेकपा एमालेका २२ नेताको दावी

0
भक्तपुर, भाद्र १८ बागमती प्रदेश सभाको प्रत्यक्षतर्फको चार सदस्यका लागि नेकपा एमाले भक्तपुरका २२ नेताले टिकटको दावी गरेका छन । उनीहरुले पार्टी कार्यालयमा उम्मेदवारी दावी गर्दै आशय पत्र दर्ता गराएका हुन । टिकटको दावी गर्ने नेताहरुमा...

कक्षा १२ को नतिजा सार्वजनिक

0
भक्तपुर, भाद्र १७ राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानो थिमिले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा शुक्रवार सार्वजनिक गरेको छ । बोर्डले यसवर्ष ग्रेडिङ पद्धति २०७८ अनुसार...

पत्रकार प्रजापति पुरस्कृत, तमाखू पुनः दवूको अध्यक्ष चयन

0
भक्तपुर, भाद्र १७ नेपाल भाषाको पत्रकारिता क्षेत्रमा करिव तीन दशकदेखी निरन्तर सक्रिय रहनुभएका भक्तपुरका पत्रकार कृष्ण प्रजापति शुक्रवार पुरस्कृत हुनुभएको छ । नेवाः पत्रकार राष्ट्रिय दवू भक्तपुर शाखाको नवौं वार्षिक साधारण सभा तथा चौंथो अधिवेशनको...

MOST POPULAR