Wednesday, April 24, 2024

म्यानचेस्टर सिटीले जित्यो च्याम्पियन्स लिगको उपाधि

0
भक्तपुर, जेठ २८ ईङ्गलिस क्लव म्यानचेस्टर सिटीले पहिलो पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । टर्कीको इस्तानबुलस्थित ओलम्पिक स्टेडियममा शनिवार राती इटालियन क्लब इन्टर मिलानलाई १–० ले पराजित गर्दै सिटीले क्लबको इतिहासमा पहिलो पटक...

वक्तृत्वकला प्रतियोगितामा नवरत्न ईङ्गलिस स्कुलका प्रनिधि प्रथम

0
भक्तपुर, जेठ २७ विश्व वातावरण दिवसको अवसरमा आयोजित ‘स्वस्थ र स्वच्छ वातावरण निर्माणमा विद्यार्थीको भूमिका’ विषयको भक्तपुर जिल्लाव्यापी माध्यामिक विद्यालयस्तरिय वक्तृत्वकला प्रतियोगितामा नवरत्न ईङ्गलिस स्कुलका प्रनिधि मानन्धर प्रथम हुनुभएको छ । नेपाल रेडक्रस सोसाईटी बालकोट उपशाखा...

बालगोपाललाई मध्यपुर युथको सम्मान

0
भक्तपुर, जेठ २७ डेब्युमै चर्च ब्वाइज युनाइटेडलाई शहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि दिलाउने प्रशिक्षक बालगोपाल महर्जन शनिवार सम्मानित भएका छन । उनलाई मध्यपुर युथ एशोसियसनले सम्मान गरेको हो । मध्यपुर युथ एशोसियसनले सानोथिमिस्थित खेल...

लोकतन्त्र बलियो बनाउन कांग्रेस बलियो हुनुपर्छ – सभापति देउवा

0
भक्तपुर, जेठ २७ नेपाली कांग्रेसका सभापति एवं पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र बलियो बनाउन कांग्रेसलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुरको जिल्ला सम्मेलन शनिवार उद्घाटन गर्दै सभापति देउवाले लोकतन्त्रमा फेरी संकट आउन नदिन कांग्रेसलाई...

अवैध काठसहित चार जना पक्राउ

0
भक्तपुर, जेठ २७ भक्तपुर प्रहरीले अवैध काठसहित शुक्रवार चार जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग दुवाकोटको प्रहरी टोलीले भक्तपुर सल्लाघारी पुरानोबाटो सडक खण्डको दुवाकोट मोडमा सवारी जाँच गर्नेक्रममा अवैधरुपमा ल्याईंदै गरेको सालका काठ र...

११ वर्षिया बालिका जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

0
भक्तपुर, जेठ २७ एघार वर्षिया बालिकालाई पटक पटक जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुम ताम्फुला–२ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३१ वर्षिय सुनिल बिश्वकर्मा...

चाँगुनारायणको न्यायिक समितिले एक वर्षमा ३५ वटा निवेदन फस्र्यौट

0
भक्तपुर, जेठ २५ चाँगुनारायण नगरपालिकाको न्यायिक समितिले एक वर्षमा ३६ वटा निवेदन फस्र्यौट गरेको छ । नगरपालिकामा नयाँ जनप्रतिनिधि पद बहाल भएसँगै एक वर्षमा ६५ वटा निवेदन दर्ता भएकोमा समितिले ३५ वटा निवेदन फस्र्यौट गरेको...

चाँगुनारायणमा बजेट खर्च ५७.३१ र राजस्व संकलन ६८.६९ प्रतिशत

0
भक्तपुर, जेठ २४ चाँगुनारायण नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० को बजेट ५७ दशमलव ३१ प्रतिशत खर्च गरेको छ । नगरपालिकाका जनप्रतिनिधिहरु पद बहाली भएको एक वर्ष पुरा भएको अवसरमा बुधवार आयोजित कार्यक्रममा नगर प्रमुख जीवन...

डेब्युमै चर्च ब्वाइज युनाईटेड लिग च्याम्पियन

0
भक्तपुर, जेठ २४ शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो सहभागितामा नै चर्च ब्वाइज युनाईटेड लिग च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज लिगको एक...

नेपाल पत्रकार महासंघ भक्तपुरको नयाँ सदस्यका लागि ७ जनाको नाम सिफारिस

0
भक्तपुर, जेठ २३ नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले नयाँ सदस्यका लागि ७ जनाको नाम सिफारिस गरेको छ । महासंघको मंगलवार बसेको बैठकले जिल्लामा सदस्यताका लागि आवेदन दिएका ३७ जना मध्ये महासंघको विधान, सदस्यता शुद्धिकरण मापदण्ड...

MOST POPULAR