Saturday, April 20, 2024

सूर्यविनायकको खट जात्रा मनाईंदै

0
भक्तपुर, भाद्र १५ गणेश चतुर्थीको अवसरमा भक्तपुरको सूर्यविनायकको खट जात्रा धुमधामले मनाईंदैछ । स्थानीय सूर्यविनायक क्षेत्र प्रबन्ध समिति, सूर्यविनायक युवा क्लब, सूर्यविनायक नगरपालिकाको वडा नं ६ र ८, ढल्चा भजन, दाफा खलः तथा गुथियारहरुको सक्रियतामा...

भक्तपुर नगरभित्रका नेवार समूदायले मंगलवार चथाः पर्व मनाए

0
भक्तपुर, भाद्र १५ भक्तपुर नगरभित्रका नेवार समूदायले मंगलवार साँझ चथाः पर्व मनाएका छन । भाद्र शुक्ल चतुर्थीका दिन मनाईने गणेश चतुर्थीको अवसरमा नेवार समूदायले चथाः पर्व मनाउँदैं आएका छन । पञ्चांग निर्णायक समितिको पात्रो अनुसार...

मध्यपुर थिमि नगरभित्रको मौलिक नाम प्रतिष्थापनका लागि समिति गठन

0
भक्तपुर, भाद्र १४ मध्यपुर थिमि नगरपालिकाले स्थानीय बस्ती, चोक, स्थान, सडक, टोल र गल्लीहरुको मौलिक नामलाई पुनर्जिवित गर्ने भएको छ । त्यसका लागि नगरपालिकाले एक समिति समेत गठन गरेको छ । नगरपालिका क्षेत्रभित्र तिव्र गतिमा बढेको...

अतिक्रमित संरचना ३५ दिनभित्र हटाउन मध्यपुर थिमि नगरपालिकाको निर्देशन

0
भक्तपुर, भाद्र १४ मध्यपुर थिमि नगरपालिकाले सार्वजनिक सडक अतिक्रमण हुने गरी बनाएका संरचनाहरु ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ । नगरपालिकाले मंगलवार सार्वजनिक सूचना प्रकाशन गरी सडक अतिक्रमण हुने गरी बनाएका संरचनाहरु ३५ दिनभित्र हटाउन...

झलमल्ल हुन थाल्यो अरनिको राजमार्ग

0
भक्तपुर, भाद्र १४ अरनिको राजमार्ग अन्तर्गत मध्यपुर थिमि नगरपालिका वडा नं. १ मनोहरा पुलदेखी राधेराधेस्थित हनुमन्ते पुलसम्मको खण्डमा सडक बत्ति बल्न थालेको छ । सडक बिस्तारसँगै राखिएका सडक बत्ति नबल्दा दिनहुँ जसो दुर्घटना हुनुका साथै...

रोमानिया पठाईदिन्छु भनी १७ लाख ७५ हजार ठगी गरेको आरोपमा एक युवती पक्राउ

0
भक्तपुर, भाद्र १३ वर्किङ भिषामा युरोपेली मुलुक रोमानिया पठाइ दिन्छु भनी रकम ठगी गर्ने एक युवतीलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका वडा नं. ४...

भक्तपुरमा मिटर व्याजी विरुद्ध चार उजुरी

0
भक्तपुर, भाद्र १३ भक्तपुरमा मिटर व्याजी विरुद्ध चार उजुरी परेको छ । गृह मन्त्रालयको सूचना अनुसार भक्तपुरका चार मिटर व्याज पिडितहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको हो । पछिल्लो समय तराईका केही जिल्लाका साहुकारहरुको चर्को व्याजबाट...

मध्यपुर थिमिमा एकै दिन तीन वटा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा

0
भक्तपुर, भाद्र १३ मध्यपुर थिमि नगरपालिकाले सोमवार एकै दिन तीन वटा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ । नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल शुरु भएको सय दिन पुगेको अवसरमा ९ वटा वडामध्ये हेल्थ पोष्ट नभएका वडा...

फ्रान्समा सम्पन्न ट्रेल रनमा नेपालकी सुनमाया दोस्रो भइन

0
भक्तपुर, भाद्र ११ नेपालकी सुनमाया बुढा फ्रान्समा सम्पन्न यूटीएमबी सय किलोमिटर रेसमा दा्स्रो भएकी छिन । द नर्थ फेस एडभेन्चर टिमबाट प्रतिस्पर्धामा उत्रिएकी सुनमाया निर्धारित दुरी ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा पूरा गरी दोस्रो...

नेपाल बक्सिङ संघले अन्तराष्ट्रिय बक्सिङ डे मनायो

0
भक्तपुर, भाद्र ११ नेपाल बक्सिङ संघले बक्सिङ खेलको विकास र बिस्तार सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै शनिवार अन्तराष्ट्रिय बक्सिङ डे मनाएको छ । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले वर्तमान कार्यसमितिले राम्रो काम गर्न सफल...

MOST POPULAR