Thursday, April 25, 2024

निर्वाचनमा भक्तपुरमा २ हजार २ सय सुरक्षाकर्मी परिचालन हुने

0
भक्तपुर, कार्तिक २९ आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि भक्तपुरमा सुरक्षा तयारी पुरा भएको छ । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा तयारी पुरा भएको प्रमुख जिल्ला...

नेपालले आइसीसी यु –१९ महिला विश्वकप आयोजना गर्ने

0
भक्तपुर, कार्तिक २८ नेपालले पहिलो पटक आईसीसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता गर्नेभएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आइतबार बंगलादेशसँगै नेपाललाई पनि सन् २०२७ को आईसीसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता आयोजना गर्न...

पाकिस्तानलाई हराउँदैं इंग्ल्यान्डले जित्यो १२ वर्षपछि टि–२० विश्वकप उपाधि

0
भक्तपुर, कार्तिक २८ इंग्ल्यान्डले १२ वर्षपछि आइसीसी टि–२० विश्वकपको उपाधि जितेको छ । अष्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउन्डमा आइतवार सम्पन्न फाइनलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराउँदै टि–२० विश्वकपको उपाधि दोस्रो पटक जितेको हो । इंग्ल्यान्डले यसअघि...

आचारसंहिता उल्लंघन गर्ने उम्मेदवार, जनप्रतिनिधि र कर्मचारीहरूलाई कारवाही

0
भक्तपुर, कार्तिक २७ निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघनबारे प्राप्त उजुरीका सम्बन्धमा स्पष्टीकरण सोधी आवश्यक जाँचबुझको क्रम जारी राखेको छ । यस क्रममा यही कात्तिक २५ गतेसम्ममा प्राप्त स्पष्टीकरण सन्तोषजनक नभएकाले विभिन्न उम्मेदवार, जनप्रतिनिधि...

कार र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

0
भक्तपुर, कार्तिक २६ भक्तपुरको सल्लाघारीमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुधपाटीबाट सैनिक स्कुल हुँदैं सल्लाघारी जाँदै गरेको बागमती प्रदेश –०२–०२८ प ७३९२ नं को मोटरसाईकल र सल्लाघारीबाट सैनिक स्कुल तर्फ...

गठबन्धन संविधानको रक्षा र लोकतन्त्रको संस्थागत गर्दै अघि बढ्छ – सभापति थापा

0
भक्तपुर, कार्तिक २५ सत्ता गठबन्धनको तर्फबाट भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले संविधानको रक्षा गर्दै लोकतन्त्रको संस्थागत गर्नु नै लोकतान्त्रिक वाम गठबन्धनको प्रमुख उद्देश्य...

आगामी निर्वाचनमा प्रतिगामी शक्तिहरुको हार निश्चित – सभापति थापा

0
भक्तपुर, कार्तिक २३ सत्ता गठबन्धनको तर्फबाट भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले आगामी निर्वाचनमा प्रतिगामी शक्तिहरुको हार निश्चित भएको बताउनुभएको छ । लोकतान्त्रिक वाम गठबन्धनले...

कांग्रेस र गठबन्धनबारे भ्रम नपैmलाउन कांग्रेस सभापति थापाको चेतावनी

0
भक्तपुर, कार्तिक २३ भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुलर्भ थापाले कांग्रेस र गठबन्धनबारे भ्रम नपैmलाउन प्रतिष्पर्धी दल र उम्मेदवारलाई चेतावनी दिनुभएको छ । लोकतान्त्रिक वाम गठबन्धनको संयुक्त...

आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा नगर्न प्रमुख आयुक्त थपलियाको आग्रह

0
भक्तपुर, कार्तिक २३ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा गर्ने दुस्साहस भएमा सैह्य नहुने बताउनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन...

भक्तपुर क्षेत्र नं. १ मा विरासत जोगाउने र भत्काउने बीच प्रतिष्पर्धा

0
लक्ष्मी गारु, भक्तपुर, कार्तिक २२ वि. सं. २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि सम्पन्न सबै आम निर्वाचनमा एउटै दलले निर्वाचन जित्दै आएका अति कम निर्वाचन क्षेत्र मध्येको एक हो भक्तपुर क्षेत्र नं. १ । यहाँ २०४८ सालदेखी...

MOST POPULAR