भक्तपुरमा एमालेको महाधिवेशन प्रतिनिधि चयन सर्वसम्मत
भक्तपुर, मंसिर १४
नेकपा(एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि भक्तपुर जिल्लामा सर्वसम्मत प्रतिनिधि चयन भएको छ । एमालेले भक्तपुरको दुई वटै निर्वाचन क्षेत्रबाट १४...
मलेसियाले ९ विकेटले पराजित गर्दै नेपाल फाइनलमा
भक्तपुर, मंसिर १३
नेपाल युएईमा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । उत्कृष्ट बलिङ गरेको नेपालले शनिवार सम्पन्न सेमिफाइनलमा मलेिसयालाई ९...
कराते विश्व च्याम्पियनसिपमा एरिका प्रिक्वाटरफाइनलमा नै रोकिन
भक्तपुर, मंसिर १३
डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको महिला ६८ केजी माथि तौल समूह नेपालकी एरिका गुरुङको यात्रा प्रिक्वाटरफाइनलमा नै रोकिएको छ । क्वाटरफाइनल...
मध्यपुर थिमिको लागं (गठ्ठाघर)मा आजदेखी दुई दिने यःमरी महोत्सव हुने
भक्तपुर, मंसिर १२
मध्यपुर थिमि नगरपालिका वडा नं. ३ लागं (गठ्ठाघर)मा आजदेखी दुई दिने यःमरी ची नखः (मिनी महोत्सव) हुने भएको छ । नेवारी परिकार...
जिम्मेवार पत्रकारिता र मिथ्या सूचना रोक्न महासंघको प्रशिक्षण
भक्तपुर, मंसिर १२
सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचना र सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठिरहेको बेला अन्तर्राष्ट्रिय पत्रकार महासंघ र नेपाल पत्रकार महासंघले ‘जिम्मेवार पत्रकारिता र सामाजिक...
भक्तपुरको नवदुर्गा देवगण मंसिर १८ गतेदेखी एक साता थिमिमा रहने
भक्तपुर, मंसिर ११
भक्तपुरको धार्मिक एवम् ऐतिहासिक महत्वको नवदुर्गा देवगण यही मंसिर १८ गतेदेखी एक हप्ता मध्यपुर थिमिमा रहने भएको छ । नवदुर्गा देवगणको परम्परा...
चालु आ.व.को पहिलो चौमासिकमा मध्यपुर थिमि नगरपालिकाको राजश्व संकलन सवा १४ करोड
भक्तपुर, मंसिर १०
मध्यपुर थिमि नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सवा १४ करोड रुपैंया भन्दा बढी राजश्व संकलन गरेको छ । नगरपालिकाको १ देखी...
बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ
भक्तपुर, मंसिर ९
बैंकिङ कसुर अन्तर्गत चेक अनादर मुद्दामा ४० लाख रुपैंया बराबरको बिगो सजाय तोकिएका फरार प्रतिपादीलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ...
अवैध रुपमा माटो ओसारपसार गर्ने १२ वटा ट्रक प्रहरी नियन्त्रणमा
भक्तपुर, मंसिर ९
भक्तपुर प्रहरीले अवैध रुपमा माटो ओसारपसार गर्ने १२ वटा ट्रकलाई नियन्त्रणमा लिई कारवाही गरेको छ ।
जिल्लाको विभिन्न स्थानमा अवैध रुपमा माटो तथा...
जेनजी प्रदर्शनमा बैंकको एटिएम तोडफोड गर्ने पक्राउ
भक्तपुर, मंसिर ९
गत भदौ २३ र २४ मा भएको जेन–जी प्रदर्शनका क्रममा बैंकको एटिएम तोडफोड गरेको अभियोगमा भक्तपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ...










