Friday, April 26, 2024

मध्यपुर थिमिमा वडा व्यापी लिग फुटबल प्रतियोगिता हुने

0
भक्तपुुर, असोज ७ मध्यपुर थिमिमा वडा व्यापी लिग फुटबल प्रतियोगिता हुने भएको छ । मध्यपुर युथ एशोसियसनको संयोजनमा मध्यपुर थिमि नगरपालिकाले ‘मध्यपुर थिमि वडा व्यापी लिग फुटबल प्रतियोगिता २०७९’ प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा...

साफ महिला च्याम्पियनसिप, नेपाललाई स्तब्ध पारी बंगलादेशले जित्यो उपाधी

0
भक्तपुर, असोज ३ नेपाली महिला फुटबल टोली फेरी एक पटक दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा उपविजेता रोकिएको छ । पहिलो पटक उपाधी जित्ने लक्ष्यका साथ मैदान ओर्लेको नेपाली महिला टोली दशरथ रंगशालामा सोमवार सम्पन्न फाइनलमा...

तेस्रो उपत्यकाव्यापी करातेमा बुढानीलकण्ठ च्याम्पियन

0
भक्तपुर, असोज २ तेस्रो उपत्यकाब्यापी कराते प्रतियोगितामा बुढानीलकण्ठ डोजो टिम च्याम्पियन बनेको छ । विद्या आर्जन डोजोले आयोजना गरेको प्रतियोगितामा बुढानीलकण्ठ ८ स्वर्ण सहित टिम च्याम्पियन बनेको हो । प्रतियोगितामा आयोजक विद्या आर्जन डोजो ५ स्वर्ण...

राजर्षि गुरुकुल अन्तर सदन पौडी प्रतियोगितामा ‘रक हाउस’ टिम च्याम्पियन

0
भक्तपुर, भाद्र २४ भक्तपुरको सल्लाघारीस्थित राजर्षि गुरुकुल अन्तर सदन पौडी प्रतियोगितामा रक हाउस टिम च्याम्पियन बनेको छ । विद्यार्थीमा रहेको आन्तरिक प्रतिभालाई प्रस्फुटनका लागि आयोजित प्रतियोगितामा रक हाउस २३ पदकसहित टिम च्याम्पियन बनेको हो । रक...

ललितपुर ८ ले जित्यो राष्ट्रव्यापी टेबलटेनिसको पुरुष टिम इभेन्टको उपाधि

0
काठमाण्डौं, भदौ २३ पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगितामा पुरुष टिम इभेन्टको उपाधि ललितपुर महानगरपालिका वडा ८ ले जितेको छ । स्पिन इभेन्ट्स प्रा.लि. को आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी प्रतियोगितामा ललितपुर...

पौडीमा रमाए राजर्षि गुरुकूल विद्यार्थी

0
भक्तपुर, भाद्र २३ भक्तपुरको सल्लाघारीस्थित राजर्षि गुरूकूल स्कूलका विद्यार्थीहरु पौडीमा रमाएका छन् । स्कूलले सदन व्यापी पौडी प्रतियोगिता आयोजना गरेपछि विद्यार्थीहरु पौडीमा रमाएका हुन् । विद्यार्थीहरुलाई शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउन विभिन्न प्रतियोगिता र...

अन्तर वडा टेबलटेनिसको महिला टिम इभेन्टमा गोदावरी १ लाई उपाधि

0
भक्तपुर, भाद्र २२ दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगितामा महिला टिम इभेन्टको उपाधि गोदावरी नगरपालिका वडा नं. १ ले जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी प्रतियोगिताको बुधवार सम्पन्न महिला टिम...

राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिता, गोदावरी १ र भक्तपुर २ महिला टिम इभेन्टको फाइनलमा

0
भक्तपुर, भाद्र २१ गोदावरी नगरपालिका वडा १ र भक्तपुर नगरपालिका वडा २ दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा फाइनलमा प्रवेश गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा मंगलवार शुरु...

राखेपको वार्षिकोत्सवमा खेलाडीसहित १६ सम्मानित

0
काठमाडौं, भदौ १८ राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५९ औं वार्षिकोत्सवका अवसरमा ४ खेलाडीसहित १६ जनालाई शनिबार सम्मान गरेको छ । सम्मानित हुने खेलाडीमा सिनियरतर्फ पुरुषमा फुटबलका किरण चेम्जोङ र महिलामा पारा तेक्वान्दोकी पलेशा गोबर्धन...

फ्रान्समा सम्पन्न ट्रेल रनमा नेपालकी सुनमाया दोस्रो भइन

0
भक्तपुर, भाद्र ११ नेपालकी सुनमाया बुढा फ्रान्समा सम्पन्न यूटीएमबी सय किलोमिटर रेसमा दा्स्रो भएकी छिन । द नर्थ फेस एडभेन्चर टिमबाट प्रतिस्पर्धामा उत्रिएकी सुनमाया निर्धारित दुरी ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा पूरा गरी दोस्रो...

MOST POPULAR