Saturday, April 20, 2024

एनएनआईपीए अवार्डमा एन्जिला र प्रिन्स सर्वोत्कृष्ट

0
भक्तपुर, चैत्र २० नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गरेको १७ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७८ मा राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा र ब्याडमिन्टनका प्रिन्स दाहालले वर्षको सर्वोत्कृष्ट खेलाडीको...

एसियन दुवाथलनमा अलजावी र स्नेहल प्रथम

0
भक्तपुर, चैत्र १९ नेपाल ट्राइयाथलन संघको आयोजनामा पोखरामा सम्पन्न एसियन दुवाथलनको पुरुषतर्फ उपाधि युएईका साउद अलजावी र महिलातर्फको उपाधि भारतकी स्नेहल सुनिल जोशीले जितेका छन । एसियन ट्राईयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तरगत सम्पन्न दुवाथलन...

एसिया ट्राइयाथलन कपमा बब र मारगेटा प्रथम

0
भक्तपुर, चैत्र १८ एसिया ट्राइयाथलन कपको उपाधि पुरुषतर्फ लक्जम्बर्गका बब हेलर र महिलातर्फ स्लोभाकियाकी मारगेटा बिकानोभाले जितेका छन् । पोखरामा शनिवार सम्पन्न प्रतियोगितामा निर्धारित ७ सय ५० मिटर पौडी, २० कि.मी. साईक्लिङ्ग र ५ कि.मी. दौड...

चैत्र २० गते हुने एनएनआईपीए स्पोर्टस अवार्डको तयारी पुरा

0
भक्तपुर, चैत्र १८ नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले १७ औं संस्करणको एनएनआईपीए स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । संघले शनिवार पत्रकार सम्मेलन गरी अवार्ड कार्यक्रमको तयारी पुरा भएको जनाएको हो ।...

थ्री नेसन्स कपको फाइनल खेल्ने टोलीको निर्णय अन्तिम खेलबाट हुने

0
भक्तपुर, चैत्र ११ काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गर्ने दुई टोलीको निक्र्यौल यही मंगलवार हुने नेपाल र भुटानबीचको खेलले तय गर्नेभएको छ । प्रतियोगिताको शनिवार सम्पन्न खेलमा लाओसले...

वीर गणेशमान सिंह १० के रोड रेसमा राजपुरा र मुकेशलाई उपाधि

0
भक्तपुर, चैत्र ११ नेपाल पुलिस क्लबकी राजपुरा पछाई र त्रिभुवन आर्मी क्लबका मुकेश पालले चौंथो संस्करणको वीर गणेशमान सिंह १० के रोड रेसको उपाधि जितेका छन् । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिले शनिवार आयोजित प्रतियोगितामा...

महिला विश्व बक्सिङ च्याम्पियनसिपमा अञ्जनी क्वाटरफाइनलमा प्रवेश

0
भक्तपुर, चैत्र ६ भारतको नयाँ दिल्लीमा सञ्चालन भैरहेको आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालको अञ्जनी तेली क्वाटरफाइनलमा प्रवेश गरेको छ । अञ्जलीले ५२ के.जी. तौल समुहमा हैटीकी खेलाडी क्याटरिन मारिया स्टालीङ्गलाई ५–० अंकले पराजित गर्दै...

उसु महासंघको अध्यक्षमा बर्तौला निर्वाचित

0
भक्तपुर, चैत्र ५ नेपाल उसु महासंघको अध्यक्षमा पूर्व खेलाडी जनकप्रसाद बर्तौला निर्विरोध निर्वाचित भएका छन् । महासंघको शनिवार अबेर सम्पन्न साधारणसभाले बर्तौलाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध निर्वाचित भएको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा...

विश्व मुवाँथाइमा सञ्जयलाई रजत

0
भक्तपुर, चैत्र ५ नेपालका सञ्जय राईले १८ औं विश्व मुवाँथाइ च्याम्पियनसिपमा रजत पदक जितेका छन् । सञ्जयले पुरुष ५४ केजीमा रजत जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको...

रोड रेसमा मुकेश र राजपुरालाई स्वर्ण

0
भक्तपुर, चैत्र ५ नेपाल आर्मीका मुकेशबहादुर पाल र नेपाल प्रहरीकी राजपुरा पछाईंले तेश्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेसमा स्वर्ण पदक जितेका छन । रन क्लव नेपालद्धारा शनिवार आयोजित प्रतियोगितामा खुलातर्फ पुरुषमा मुकेश र...

MOST POPULAR