Friday, April 19, 2024

मध्यपुर थिमि नगरपालिकाले २६४ विद्यार्थीलाई छात्रवृत्ति वितरण

0
भक्तपुर, साउन ३२ मध्यपुर थिमि नगरपालिकाले छात्रवृत्ति वितरण गरेको छ । नगरपालिकाले नगरभित्रका विद्यालयहरुबाट संकलन गरी कक्षा नर्सरीदेखी कक्षा ९ सम्मको छात्रवृत्ति वितरण गरेको हो । नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरभित्रका नीजि विद्यालयहरुमा गरिव, जेहेन्दार तथा...

सिद्धपोखरीमा डुबेर २७ वर्षिय युवकको मृत्यु

0
भक्तपुर, कार्तिक २७ भक्तपुरको प्रसिद्ध सिद्धपोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । भक्तपुर नगरपालिका १ दुधपाटीस्थित सिद्धपोखरीमा शनिवार साँझ चाँगुनारायण नगरपालिका ३ झौखेलका २७ वर्षिय युवक राजेश सुलुको डुबेर मृत्यु भएको हो । सिद्धपोखरीमा युवक...

मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख श्रेष्ठमाथि कुटपिट, दोषीलाई कारवाही गर्न नगरपालिकाको माग

0
भक्तपुर, फागुन १४ मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथि कुटपिट भएको छ । मध्यपुर थिमि–४ दुईपोखरी टोलमा ढुङ्गा छपाई कार्यको शुभारम्भका लागि आइतवार बिहान सो स्थानमा पुग्नु भएका उपप्रमुख श्रेष्ठमाथि नेकपा एमाले मध्यपुर थिमि नगर...

सानोथिमी बाल सुधार गृहमा गोली चल्यो, कैदी सबै फरार

0
भक्तपुर, भदौ ४ मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिस्थित बाल सुधार गृहमा गोली चलेको छ । सुधार गृहमा भएका बन्दीहरुले प्रहरी माथि आक्रमण गरी मुलढोका फोडेर बाहिर निस्कन थालेपछि स्थिती नियन्त्रण लिन प्रहरीले गोली चलाएको हो ।...

राधेराधे चोकदेखी निकाशेरा जाने सडकमा पार्किङ निषेध

0
भक्तपुर, भदौ २६ मध्यपुर थिमि राधेराधे चोकदेखी निकाशेरा जाने सडकमा आज मंगलवारदेखी पार्किङ निषेध गरिएको छ । पछिल्लो समय व्यस्त व्यापारिक क्षेत्रको रुपमा विकास भएको राधेराधेमा अव्यस्थित पार्किङले सडक दुर्घटनाको जोखिम बढ्नुका साथै बजार सौन्दर्य...

सरकारी जग्गाको बैना लिई ५ करोड २० लाख ठगी गरेको आरोपमा दुई जना भक्तपुरबाट...

0
भक्तपुर, जेठ १३ काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सरकारी जग्गा बिक्रि गर्ने उद्देश्यले बैना लिने दुई कारोवारीलाई भक्तपुरबाट पक्राउ गरेको छ । सरकारी जग्गा बैना गरी ५ करोड २० लाख ठगी गरेको अभियोगमा...

ताथलीमा नीजि जग्गाको बीचबाट बाटो निर्माण, जनप्रतिनिधिले अन्याय गरेको पिडितको आरोप

0
भक्तपुर, फागुन ३० चाँगुनारायण नगरपालिका–९, ताथलीमा वडा कार्यालयले जबरजस्ती स्थानीय व्यक्तिको जग्गाको बीचबाट बाटो निर्माण गरेको छ । वडा कार्यालयले स्थानीय रुपा खड्काको साविक ताथली गाविस वडा नं. ४ को कित्ता नं. ५११ को जग्गाको...

भैरवनाथको रथले किचेर ७१ वर्षिय बृद्धको मृत्यु

0
भक्तपुर, बैशाख ५ भक्तपुरको बिस्काः जात्रामा भैलः खः (भैरवनाथको रथ)ले किचेर ७१ वर्षिय बृद्धको मृत्यु भएको छ । जात्राको अन्तिम दिन आज (सोमवार) रथ तान्ने क्रममा नासमना चोकमा रथले किचेर जात्रा हेर्न बसेका सूर्यविनायक नगरपालिका...

काठमाण्डौं वल्र्ड स्कुलमा भएको झडपमा दुई जना घाईते

0
भक्तपुर, भाद्र १५ भक्तपुरको सूर्यविनायक नगरपालिका ७ गुण्डुस्थित काठमाण्डौं वल्र्ड स्कुलमा आज दिनभरी सो स्कुलका विद्यार्थी र स्थानीयबीच तथा स्थानीय स्थानीयबीच पनि झडप हुँदा दुई जना घाईते भएका छन । घाईते मध्ये स्थानीय जोन कार्कीको दाहिने...

चाँगुनारायण नगरपालिकामा अख्तियारको अनुसन्धान

0
भक्तपुर, मंसिर २८ भक्तपुरको चाँगुनारायण नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । नगरपालिकाले विगत दुई वर्ष भित्र सञ्चालन गरेका ५ लाख भन्दा माथिका योजनाको बारेमा अख्तियारले अनुसन्धान थालेको हो । स्थानीय तहमा व्यापक अनियमितता...

MOST POPULAR