Thursday, March 28, 2024
Home भर्खरै

भर्खरै

just post the news

एसईई आजबाट, देशभर ५ लाख ४ हजार परीक्षार्थी सहभागी हुने

0
भक्तपुर, चैत्र १५ यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आजदेखि शुरु हुँदै छ । चैत्र २७ गतेसम्म सञ्चालन हुने एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन हुने छ । आज पहिलो दिन अंग्रेजी...

ईंटा भट्टाको झ्याउलीमा एक पुरुषको शव फेला

0
भक्तपुर, चैत्र १४ भक्तपुरको चाँगुनारायण नगरपालिका–९ स्थित चुनदेवि ईंटा भट्टाको झ्याउलीमा बुधवार एक पुरुषको शव भेटिएको छ । मृतक सोही ईंटा भट्टामा काम गर्ने रोल्पाको परिवर्तन गाउँपालिका–४ घर भएका ४० वर्षीय मन बहादुर बुढा भएको...

ग्यास लिक भएर आगलागी हुँदा भक्तपुरमा एकको मृत्यु

0
भक्तपुर, चैत्र १४ भक्तपुरमा ग्यास लिक भएर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–१०, चित्तपोल दहगाउँमा हिजो मंगलवार खाजा बनाउने क्रममा ग्यास लिक भई आगलागी हुँदा स्थानीय ४७ वर्षिया सञ्जु रानामगरको मृत्यु...

जनप्रतिनिधिले गठबन्धन होइन जनताको अवश्यकता हेरेर काम गर्नुपर्छ – सांसद थापा (फोटो फिचरसहित)

0
भक्तपुर, चैत्र १४ सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले गठबन्धन होइन जनताको आश्यकता हेरेर काम गर्नुपर्ने बताउनुभएको छ । मध्यपुर थिमि नगरपालिकाको २८ औं स्थापना दिवसको अवसरमा बुधवार बोदेमा आयोजित कार्यक्रममा सांसद थापाले निर्वाचनमा दलगत रुपमा उम्मेदवार...

पटके रुट इजाजतको अनलाइन सेवा शुरु

0
भक्तपुर, चैत्र १३ बागमती प्रदेशमा अनलाइनबाटै अस्थायी बाटो इजाजत पत्र (पटके) लिन सकिने भएको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले मंगलवार भक्तपुरको सल्लाघारीस्थित यातायात व्यवस्था कार्यालयमा पटकेको अनलाइन सेवा शुभारम्भ गरेसँगै...

मध्यपुर थिमि नगरपालिकाको आयोजनामा चैत्र २६ गते उपत्यका व्यापी धिमेबाजा प्रतियोगिता हुने

0
भक्तपुर, चैत्र १३ भक्तपुरको मध्यपुर थिमि बोदेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सँस्कृति मेला २०८० आयोजना हुने भएको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजना तथा लाकुछेँ धिमे गुठी र खपला धिमे गुठीको सहकार्यमा चैत्र २६...

मध्यपुर थिमि नगरपालिकाले अनुमति नलिएका होर्डिङ बोर्ड हटाउने

0
भक्तपुर, चैत्र १२ मध्यपुर थिमि नगरपालिकाले अनुमति विना जथाभावी राखिएका होर्डिङ बोर्डहरु हटाउने भएको छ । मध्यपुर थिमिले सोमवार विज्ञापन कर वापतको रकम तिरेर अनुमति लिन ३० दिने सूचना जारी गर्दै कर तिरेर अनुमति नलिए...

नेपाल संवतको मोवाइल एप सरकारलाई हस्तान्तरण

0
भक्तपुर, चैत्र १२ मध्यपुर थिमिस्थित राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानको संयोजन र स्पाइरालोजिक्स इन्टरनेशनलले तयार पारेको नेपाल सम्वत्को ‘तिथिमिति डट कम’ नामको सफ्टवेयर र ‘नेपाल सम्वत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

प्रेम र यौनको प्रतिक भक्तपुरको फागु पर्व

0
भक्तपुर, चैत्र ११ होलीया मेला, मय्जू मस्युला अविर भचाः नः, तये मज्युला नेवारी समुदायमा सर्वाधिक लोकप्रिय र प्रख्यात फागु सम्बन्धी उल्लेखित लोकभाकाले ‘होलीको बेलामा सुन्दरी युवतीहरुलाई अविर अलिकति पनि दल्न नहुने हो र ?’ भन्ने भाव झल्काउँछ...

फागु पूर्णिमामा भक्तपुरमा एक सय स्थानमा प्रहरी परिचालन

0
भक्तपुर, चैत्र ११ फागु पूर्णिमाको दिन भक्तपुरमा एक स्थानमा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरले फागु पर्व मनाउने क्रममा अप्रिय घटना हुन नदिन जिल्लाको एक स्थानमा प्रभावकारीरुपमा प्रहरी परिचालन गरिएको जनाएको हो...

MOST POPULAR