Thursday, April 25, 2024

चाडपर्वमा गैरकानुनी गतिविधि नगर्न प्रशासनको आग्रह

0
भक्तपुर, कार्तिक २५ जिल्ला प्रशासन कार्यालय भक्तपुरले तिहार, नेपाल संवत र छठ पर्वमा शान्ति व्यवस्थामा प्रतिकुल असर गर्ने गतिविधि नगर्न सचेत पारेको छ । सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले एक सूचना जारी गर्दै चाडपर्व...

व्यवसायीलाई उत्साह जगाउने अभियानको खाँचो

0
भक्तपुर, कार्तिक २५ भक्तपुरका व्यवसायीहरुले समग्र आर्थिक क्षेत्र निराश हुँदैं गएको अवस्थामा उद्यमी व्यवसायीहरुलाई ढाडस दिँदैं उत्साह जगाउने अभियान गालनी गर्नुपर्ने बताएका छन । उनीहरुले आर्थिक क्षेत्रका सवल पक्षलाई जोडदाररुपमा प्रचार प्रसार गरी निराशालाई आशामा...

तिहारको उपलक्ष्यमा भक्तपुर प्याव्सनको म्युजिकल नाईट

0
भक्तपुर, कार्तिक २४ प्याव्सन भक्तपुरले शुक्रवार ‘म्यजिकल नाईट विथ कोमल राजभण्डारी’ कार्यक्रम आयोजना गरेको छ । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार, नेपाल संवत ११४४ र छठको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको...

गठ्ठाघरको होण्डा शो रुमका ग्राहकले जिते १० लाख

0
भक्तपुर, कार्तिक २४ भक्तपुरको मध्यपुर थिमि–३, गठ्ठाघरस्थित होण्डा शो रुम मेट्रो अटो सेन्टरमा स्कुटी खरिद गरेका एक ग्राहकले शुक्रवार १० लाख रुपैंया नगद पुरस्कार जित्नुभएको छ । होण्डाको ग्राविया स्कुटर खरिद गरेका गठ्ठाघर बस्ने गोकुल...

भक्तपुरको गठ्ठाघरमा चितुवाको आक्रमणबाट दुई घाईते

0
भक्तपुर, कार्तिक २४ भक्तपुरको मध्यपुर थिमि–३ गठ्ठाघरमा चितुवाको आक्रमणबाट दुई जना सामान्य घाईते भएका छन । घाईते हुनेहरुमा गठ्ठाघर बस्ने ३३ वर्षिया संगिता आलेमगर र काभ्रेपलाञ्चोक भुम्लुकी ६५ वर्षिया अमृता कँडेल हुन । घाईते दुवै...

जिल्लाव्यापी देउसी भैलो प्रतियोगितामा महेन्द्र विद्याश्रम पहिलो

0
भक्तपुर, कार्तिक २३ महेन्द्र विद्याश्रम स्कुल, बाराहीस्थान भक्तपुरले लगातार दोस्रो पटक भक्तपुर जिल्लाव्यापी देउसी भैलो रनिङ शिल्डको उपाधि जितेको छ । भक्तपुरको कमलविनायकस्थित ईष्ट प्वाईन्ट स्कुलले बिहिवार आयोजना गरेको देउसी भैलो रनिङ शिल्ड प्रतियोगितामा सहभागी...

कान्तिपुरमा जारी धर्नामा आक्रमण

0
भक्तपुर, कार्तिक २३ कान्तिपुर मिडिया ग्रुपमा जारी आन्दोलनमा आक्रमण भएको छ । कान्तिपुरको थापाथलीस्थित कार्यालयको मुलढोकामा धर्नामा बसेका पत्रकारमाथि बुधवार आक्रमण भएको हो । धर्ना जारी रहेका बेला एक अपरिचित व्यक्तिले पत्रकारमाथि ढुङ्गा प्रहार गरेका...

कान्तिपुर मिडिया ग्रुपविरुद्ध पत्रकार महासंघको प्रेस काउन्सिलमा उजुरी

0
भक्तपुर, कार्तिक २३ नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपविरूद्ध प्रेस काउन्सिल नेपालमा बुधवार उजुरी दर्ता गरेको छ । महासंघविरुद्ध कान्तिपुर मिडिया ग्रुप अन्तर्गतका सञ्चार प्रतिष्ठानमा प्रकाशित तथा प्रसारित समाचारले पत्रकार आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै...

मखमलीले सजिन थाले ताथलीका घर

0
लक्ष्मी गारु, भक्तपुर, कार्तिक २२ मखमली फुलको मालाले चाँगुनारायण नगरपालिका–९ ताथलीका घरहरु सजिन थालेका छन् । तिहार नजिकिएसँगै ताथलीको बनमाला टोलका घरहरु मखमली मालाले सजिन थालेको हो । ताथलीका वनमाला जातीको पुख्र्यौली पेशा हो फुलखेती ।...

पोल्याण्ड पठाउने बहानामा ३८ लाख ठगी गरेको आरोपमा एक महिला पक्राउ

0
भक्तपुर, कार्तिक २२ वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट ३८ लाख ठगी गरेको अभियोगमा काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले मंगलवार एक महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० घर...

MOST POPULAR