Thursday, April 25, 2024

जनयुद्धका शहिद र बेपत्ताका सपना साकार पार्न परिवारको आग्रह

0
भक्तपुर, फागुन १४ तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा भक्तपुरबाट सहभागी भई शहादत प्राप्त गरेका शहिद र तत्कालीन राज्यसत्ताले बेपत्ता बनाएकाहरुका परिवारले शहिद र बेपत्ताको सपना साकार पार्न आग्रह गर्नुभएको छ । नेकपा माओवादी केन्द्र भक्तपुर...

नेपालको नयाँ राष्ट्रपतिमा दुई पुर्व सभामुख आमनेसामने

0
भक्तपुर, फागुन १३ यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा दुई पुर्व सभामुख आमनेसामने भएका छन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिवार नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत जमाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक...

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउने प्रयास जारी छ – महासचिव गुरुङ

0
भक्तपुर, फागुन ११ नेकपा (माओवादी केन्द्र)का महासचिव देब गुरुङले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउने प्रयास जारी रहेको बताउनुभएको छ । रफत सञ्चार क्लबले बिहीबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा गुरुङले प्रधानमन्त्रीमा राष्ट्रिय सहमति जुटाउन सक्ने दलहरुले...

प्रचण्ड नै ५ वर्ष प्रधानमन्त्री हुने परिस्थिति बन्न सक्छ – महामन्त्री शर्मा

0
९ फागुन, सुर्खेत । नेपाली कंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति चुनावपछि सत्ता समीकरण बदलिने बताएका छन् । सुर्खेत आइपुगेका बेला उनले कांग्रेसको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने र प्रचण्ड पाँच वर्ष नै प्रधानमन्त्री बन्ने परिस्थिति बन्न...

राष्ट्रपति चुनावबारे माओवादी केन्द्रमा अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई

0
भक्तपुर, फागुन ८ नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचन बारे अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्री एवम् अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सोमवार बसेको पार्टी केन्द्रीय पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचन...

स्थानीय तहका उम्मेदवारहरुको जरिवाना राष्ट्रपतिद्धारा मिनाहा

0
भक्तपुर, फागुन ५ गत स्थानीय तहको निर्वाचनका उम्मेदवारहरुले खर्च विवरण समयमा नबुझाएको भन्दै निर्वाचन आयोगले तोकेको जरिवाना रकम बुझाउन नपर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार त्यस्तो जरिवाना मिनाहा गरिदिएपछि स्थानीय तहका उम्मेदवारहरुले आयोगले...

भक्तपुर नगरपालिकाको बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७९ सर्वसम्मतिबाट पारित

0
भक्तपुर, फागुन ४ भक्तपुर नगरपालिकाको १३ औं नगरसभा बैठकले बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७९ बिहिवार सुझावसहित सर्वसम्मतिले पारित गरेको छ । सभाध्यक्ष प्रजापतिले भक्तपुर नगरपालिकाले आवश्यक जग्गामा नगरपालिका र नगर क्षेत्रभित्र सञ्चालित सहकारी...

नेपाली नागरिकता प्राप्तीको प्रक्रिया नगरेको भन्दै सर्वोच्चद्धारा लामिछानेको सांसद पद खारेज (फैसलाको पूर्णपाठ)

0
भक्तपुर, माघ १३ सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुनः नेपाली नागरिकता प्राप्तीको प्रक्रिया नगरेको भन्दै उहाँको सांसद पद खारेज गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,...

राष्ट्रपति भण्डारी र अध्यक्ष बिजुक्छेंबीच भेटवार्ता

0
भक्तपुर, माघ ८ राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेँबीच शनिवार कमलविनायकमा भेटवार्ता भएको छ । चाँगुनारायणको दर्शनका लागि भक्तपुर आउनुभएका राष्ट्रपति भण्डारीले कमलविनायकस्थित बिजुक्छें निवास पुगेर बिजुक्छेंसँग भेटवार्ता गर्नुभएको...

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल र नेतामा नेमकिपाको दावी

0
भक्तपुर, माघ १ नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको दावी गरेको छ । संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको–पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ अनुसार नेमकिपाले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल र नेताको...

MOST POPULAR