Tuesday, April 16, 2024

लम्पी स्किन पिडित किसानलाई सूर्यविनायक नगरपालिकाको राहत वितरण

0
भक्तपुर, असोज १५ सूर्यविनायक नगरपालिकाले लम्पी स्किन रोगबाट पिडित किसानहरुलाई सोमवार राहत वितरण गरेको छ । नगरपालिकाले लम्पी स्किनका कारण गाईभैसी गुमाएका किसानहरुलाई राहत वितरण गरिएको हो । सूर्यविनायकमा लम्पी स्किन रोगबाट ३१६ वटा गाई मरेको...

शंखधर वचतको अध्यक्षमा श्यामकृष्ण चयन

0
भक्तपुर, भदौ ३१ मध्यपुर थिमि ४, शंखधरचोकस्थित शंखधर वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा श्यामकृष्ण बसी श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । संस्थाको शनिवार सम्पन्न १६ औं वार्षिक साधारणसभाले श्रेष्ठलाई आगामी चार वर्षको लागि सञ्चालक...

गठ्ठाघर चोकमा ‘अगेनो सेकुवा घर’ सञ्चालन

0
भक्तपुर, भदौ २७ सेकुवाको पारखी हुनुहुन्छ तर घरपायकको गन्तव्यमा उत्कृष्ट सेकुवा घर नहुँदा चिन्तित हुनुहुन्छ भने अब तपाईंलाई सहज हुने भएको छ । मासुको परिकार सेकुवाका पारखीहरुका लागि मध्यपुर थिमि–३, गठ्ठाघर चोकमा ‘अगेनो सेकुवा घर’...

कौशलटारमा खुल्यो यामाहाको ‘ब्लु स्क्वायर’ शो रुम

0
भक्तपुर, भदौ २५ मध्यपुर थिमि–३ कौशलटारमा यामाहा मोटरसाइकलको नयाँ अत्याधुनिक शो रुम सञ्चालनमा आएको छ । नेपालको लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा.लि.ले सोमवारदेखी अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न शो रुम सञ्चालनमा ल्याएको हो...

जग्गाको कित्ताकाट खुला गर्ने निर्णयको नेपाल जग्गा तथा आवास विकास महासंघद्धारा स्वागत

0
भक्तपुर, साउन ३१ नेपाल जग्गा तथा आवास विकास महासंघले भू–उपयोग नियमावली, २०७९ मा पहिलो संशोधन गरी जग्गाको कित्ताकाट पूर्णरुपमा खुला गर्ने नेपाल सरकारको निर्णयको स्वागत गरेको छ । महासंघले बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै...

भक्तपुरमा पर्यटक आगमन–अघिल्लो वर्षको तुलनामा ३ गुणा बृद्धि

0
लक्ष्मी गारु, भक्तपुर, साउन २६ भक्तपुर नगरका सम्पदा अवलोकनका लागि आर्थिक वर्ष २०७९÷०८० मा अघिल्लो आर्थिक वर्षको तुलनामा ३ गुणा बढी पर्यटकको आगमन भएको छ । विदेशी पर्यटक घुम्न आउनेको संख्यामा उल्लेखनीय बृद्धि भएसँगै भक्तपुर...

मल कालोबजारी गर्ने व्यापारीलाई एक लाख ७५ हजार जरिवाना

0
भक्तपुर, साउन २१ जिल्ला प्रशासन कार्यालय भक्तपुरले रासायनिक मल कालोजारी गर्ने एक व्यापारीलाई एक लाख ७५ हजार जरिवाना गरेको छ । साथै उनको पसलको गोदाममा रहेको १३९ बोरा मल समेत जफत गरिएको सहायक प्रमुख जिल्ला...

घरजग्गाको खरिद बिक्रि पनि शेयर मार्केटको मोडलमा लैजानुपर्ने – अध्यक्ष लोहनी

0
भक्तपुर, साउन १३ नेपाल जग्गा तथा आवास विकास महासंघले घरजग्गाको खरिद बिक्रि पनि शेयर मार्केटको मोडलमा लैजानुपर्ने बताएको छ । महासंघले शुक्रवार भक्तपुरको रानीकोटमा आयोजित पत्रकारहरुसँगको अनौपचारिक भेटघाट कार्यक्रममा अध्यक्ष भेषराज लोहनीले घरजग्गाको खरिद बिक्रि...

नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्त्तोरन्नतीका लागि कोरिया सरकारको १ अर्ब २५ करोड सहयोग

0
भक्तपुर, असार २६ विपन्न वर्गका नागरिकहरुको विश्वव्यापी स्वास्थ्य पुहँच हासिल गर्नका लागि चिकित्सा सेवाको क्षमता अभिबृद्धि परियोजना अन्तर्गत दक्षिण कोरियाली सरकारले भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्त्तोरन्नतीका लागि ९ दशमलव...

मध्यपुर थिमिले आयोजना गरेको मेलामा ५० जनाले गरे रोजगारी पक्का, ४८० जनाको विवरण संकलन

0
भक्तपुर, असार १६ मध्यपुर थिमि नगरपालिकाले शनिवार सानोथिमिस्थित आदर्श माध्यामिक विद्यालयको प्रांगणमा आयोजित वृत्ति मार्ग निर्देशन तथा रोजगार मेलामा करिव ५० जनाको रोजगारी पक्का भएको छ । मेलामा राखिएका विभिन्न संघसंस्था, उद्योग, व्यवसायमा रहेको रोजगारीको...

MOST POPULAR