Friday, March 29, 2024

मल कालोबजारी गर्ने व्यापारीलाई एक लाख ७५ हजार जरिवाना

0
भक्तपुर, साउन २१ जिल्ला प्रशासन कार्यालय भक्तपुरले रासायनिक मल कालोजारी गर्ने एक व्यापारीलाई एक लाख ७५ हजार जरिवाना गरेको छ । साथै उनको पसलको गोदाममा रहेको १३९ बोरा मल समेत जफत गरिएको सहायक प्रमुख जिल्ला...

नेपाली कांग्रेस सूर्यविनायक नगरसमितिले भदौ १६ गते सम्मेलन गर्ने

0
भक्तपुर, साउन २१ नेपाली कांग्रेस सूर्यविनायक नगर सम्मेलन यही भदौ १६ गते हुने भएको छ । नगरसभापति निशान ढुंगेलको सभापतित्वमा शनिवार बसेको नगरसमितिको १८ औं बैठकले नगर सम्मेलन भदौ १६ गते गर्ने निर्णय गरेको हो...

शिव सर्किटको प्रचारका लागि सूर्यविनायकका जनप्रतिनिधिहरुले गरे शिवालय परिक्रमा

0
भक्तपुर, साउन २१ सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिहरुले शनिवार नगरका १४ वटा शिवालयको दर्शन गरेका छन । नगरपालिकाले नगरका शिवालयहरुलाई जोड्दै निर्माण गरेको शिव सर्किटको प्रचार प्रसार गरी धार्मिक पर्यटन उद्योगको विकासका लागि जनप्रतिनिधिहरुले शिवालयको सामूहिक दर्शन...

यसवर्ष चपाच्वबाट थिमि भैल प्याखँ प्रदर्शन हुने

0
भक्तपुर, साउन २० यसवर्ष मध्यपुर थिमिको चपाच्वबाट थिमि भैल प्याखँ (थिमि भैरव नाच) सञ्चालन गरिने भएको छ । मध्यपुर थिमिमा गाईजात्राको भोलीपल्टको रातीबाट चार दिन विभिन्न देवीदेवताको प्याखँ (नाच) प्रदर्शन गरिन्छ । यसै सन्दर्भमा यसवर्ष...

भक्तपुरका पोखरी चिनाउन सम्पदा पदयात्रा

0
भक्तपुर, साउन २० ‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौं’ भन्ने नाराका साथ आज शनिवार भक्तपुरमा सम्पदा पदयात्रा गरिएको छ । भक्तपुर नगरपालिकाले ऐतिहासिक एवम् साँस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउनुहुने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका...

सात दिनमा भक्तपुरमा ४० जना सडक आश्रित सहयोगापेक्षी मानवको उद्धार

0
भक्तपुर, साउन २० साताव्यापी खोज तथा उद्धार अभियान अन्तर्गत भक्तपुरमा ४० जना सडक आश्रित सहयोगापेक्षी मानवको उद्धार गरिएको छ । भक्तपुरलाई सडक आश्रित सहयोगापेक्षी मानवमुक्त बनाउने उद्देश्यले सञ्चालित सात दिने अभियान अन्तर्गत ८ महिला, एक...

भक्तपुरमा १२९ बोरा अवैध मल बरामद

0
भक्तपुर, साउन १९ भक्तपुरमा ठूलो मात्रामा अवैध रासायनिक मल बरामद भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रवार कमलविनायकस्थित एन बि मल पसलबाट १२९ बोरा अवैध मल बरामद गरेको हो । न्हुँछेभक्त कटुभाजुले सञ्चालन गरेको मल...

मध्यपुर थिमिको सडक धमाधम अपाङ्गमैत्री बनाईदैं

0
लक्ष्मी गारु, भक्तपुर, साउन १९ मध्यपुर थिमि नगरपालिकाका सडकहरु धमाधम अपाङ्गमैत्री बनाउन थालिएको छ । नगरपालिकाको पहलमा अरनिको राजमार्ग जोड्ने सहायक सडकहरु धमाधम अपाङ्गमैत्री बनाउन थालिएको हो । सडकको सिमांकन गरी सडकको दुवैतर्फ पैदलमार्ग निर्माण गर्ने...

घाँस र झारपातले कुरुप देखियो काठमाण्डौं–भक्तपुर ६ लेन सडक

0
लक्ष्मी गारु, भक्तपुर, साउन १८ सडकको सौन्दर्यका लागि निर्माण गरिएका बगैंचाको उचित स्याहारसुसार नहुँदा काठमाण्डौं–भक्तपुर ६ लेन सडक कुरुप देखिएको छ । भक्तपुरको मध्यपुर थिमि वडा नं. १ लोहकिल्थली मनोहरा पुलदेखी सूर्यविनायक चोकसम्म ६ लेन...

मध्यपुर थिमि नगरपालिकाले सार्वजनिक र पर्ती जग्गा पहिचान गरी संरक्षण गर्ने

0
भक्तपुर, साउन १७ मध्यपुर थिमि नगरपालिकाले नगरभित्रका सार्वजनिक र पर्ती जग्गा पहिचान गरी ती जग्गामा निर्माण भएका गैर कानुनी संरचना हटाउने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा बुधवार बसेको नगर कार्यपालिकाको बैठकले...

MOST POPULAR