Wednesday, April 24, 2024

अन्तर विद्यालय तेक्वान्दोमा मदरल्याण्ड च्याम्पियन

0
भक्तपुर, मंसिर २५ नवौं अन्तर विद्यालय तेक्वान्दो (आइटिएफ) च्याम्पियनसीप सूर्यविनायक नगरपालिका–९ मा रहेको मदरल्याण्ड स्कुलले च्याम्पियन बनेको छ । तेक्वान्दो आईटीएफ नेपाल र क्वालिटी इङ्लिस बोर्डिङ स्कुलले शनिवार आयोजित उक्त च्याम्पियनसीपमा मदरल्याण्ड ८ स्वर्ण, ४...

मेसीले सन् २०२६ को विश्वकप खेल्ने ईच्छा व्यक्त

0
भक्तपुर, मंसिर १६ अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले आगामी विश्वकप फुटबल प्रतियोगिता खेल्ने ईच्छा व्यक्त गरेका छन । उनले त्यसअघि कोपा अमेरिकाको उपाधि रक्षा गर्ने प्रमुख लक्ष्य रहेको समेत बताएका छन । मेसीको प्रकाशित पछिल्लो एक...

फ्रान्सलाई हराउँदैं जर्मनीले जिते फिफा यु–१७ विश्वकप

0
भक्तपुर, मंसिर १६ फिफा यु–१७ विश्वकप फुटबलको उपाधि जर्मनीले जितेको छ । इन्डोनेसियाको सुराकार्तास्थित मानाहान स्टेडियममा शनिबार फाइनलमा जर्मनीले सडन डेथमा फ्रान्सलाई ४–३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेलको निर्धारित समय २–२ गोलको...

विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा आज नेपाल र यमन भिड्दै

0
भक्तपुर, मंसिर ५ विश्वकप फुटबलको दोस्रो चरणको एसियन छनोटमा नेपालले आज (मंगलबार) यमनविरुद्ध खेल्दैछ । नेपालले यमनविरुद्ध दोस्रो चरणको पहिलो लेगको खेल घरेलु मैदानमा खेल्न लागेको हो । खेल काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साँझ...

भारतलाई स्तब्ध पार्दै अष्ट्रेलिया बन्यो विश्व विजेता

0
भक्तपुर, मंसिर ४ भारतलाई स्तब्ध पार्दै अष्ट्रेलियाले आइसीसी एकदिवसीय विश्वकप २०२३ को उपाधि जितेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा आइतवार राती सम्पन्न फाइनलमा ओपनर ट्रविस हेडको सानदार शतकको सहयोगमा अष्ट्रेलियाले भारतलाई ६ विकेटले...

विश्वकप क्रिकेटको फाइनल आज–उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्दै

0
भक्तपुर, मंसिर ३ आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज नरेन्द्र मोदी स्टेडियम अहमदावादमा घरेलु टोली भारत र अष्ट्रेलियाबीच प्रतिष्पर्धा हुँदैंछ । फाइनलमा भारत तेस्रो उपाधि र अष्ट्रेलिया छैंटौं उपाधिको खोजीमा हुनेछ । भारत लिगका सबै...

सविता र किशोर सम्मानित

0
भक्तपुर, मंसिर २ एसियाली खेलकुदका ऐतिहासिक रजत विजेता तेक्वान्दो खेलाडी सविता राजभण्डारी र कांस्य विजेता किशोर श्रेष्ठ सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले उनीहरुको सफलताको कदर गर्दै शनिबार सम्मान गरेको हो । उनीहरुलाई...

रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई हराउँदै अष्ट्रेलिया फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

0
भक्तपुर, मंसिर १ पाँच पटकको विश्व विजेता अष्ट्रेलिया बिहिवार राती सम्पन्न रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलिया विश्वकपको फाइनल प्रवेश गरेको यो आठौं...

सुपर ओभरमा नेपाललाई हराउँदैं ओमानले जित्यो उपाधि

0
भक्तपुर, कार्तिक २० रोमाञ्चक फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गरी ओमानले टी–२० विश्वकप छनोट एसिया क्षेत्रको उपाधि जितेको छ । सुपर ओेभरमा जितको लागि नेपाललाई २२ रन चाहिएको थियो । तर ओमानका बिलाल खानले १०...

मेसीलाई किर्तिमानी आठौं पटक बालोन डी’अर अवार्ड

0
भक्तपुर, कार्तिक १४ अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले आठौं पटक बालोन डी’अर अवार्ड जितेको छ । मेसीले यसवर्षको बालोन डी’अर अवार्ड जितेसँगै किर्तिमानी आठौं पटक पुगेको हो । फ्रेन्च फुटबलले हरेक वर्ष प्रदान गर्ने प्रतिष्ठित...

MOST POPULAR